Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक अभियान्ता कर्माचार्यको मानवीय सेवा

प्रभातफेरी अनलाइन २९९९ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ११, आईतबार (४ साल अघि)
सामाजिक अभियान्ता कर्माचार्यको मानवीय सेवा

काभ्रे । सामाजिक रुपमा छुट्टै पहिचान बनाउन सफल पनौती नगरपालिका वडा नं ७ का वडा निर्वाचित सदस्य पुरुषोत्तम कर्माचार्यले पनौतीस्थित माधव नारायण भजनकृतन समूहका वृद्धवृद्धालाई आज एक समारोहको बिच न्यानो कपडा वितरण गर्नुभएको छ ।
पनौतीमा रहेका श्रद्धालु भक्तजनहरुलाई सम्बोधन गर्ने क्रममा कर्माचार्यले भजनकृतन समूहका ६० भन्दा बढी वृद्धवृद्धाहरुलाई सो अवसरमा न्यानो कपडा वितरण गर्नुभएको हो ।
सदा झैं यो वर्ष पनि जाडोले पार्ने समस्यालाई मनन् गर्दै कर्माचार्यले जाडो समयमा भजनकृतन समूहका वृद्धवृद्धालाई न्यानोका लागि कपडा वितरण गरेको बताउनुभएको छ । बिहान बेलुकाको समयमा अत्याधिक जाडो हुने भएकाले भजनकृतन समूहका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको कर्मचार्यले जानकारी दिनुभयो ।
पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीको प्रमुख आतिथ्यतामा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष नास्नानी, मूलजात्रा व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य, भजनकृतन समूहका संयोजक पृथ्वी नारायण सोनाम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्य पुरुषोत्तम कर्माचार्यकी ममतामयी आमा न्हुच्छे माया कर्माचार्यको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0