Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनतालाई सडकमा उफारेर एम.सि.सि पास, राजनीक दलको व्यवहारमा रुष्ट नेपाली

प्रभातफेरी अनलाइन ७४३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ साल अघि)
Post Thumbnail

नेपाली जनताको लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अत्यन्त स—संकित पारेको छ । जनताले नचाहदा नचाहंदै नेताहरुको जोडबलमा लागु भएको छ । सरकारको तर्फबाट पास गरिएपनि जनताहरु मान्ने पक्षमा अझै छैनन् । जनताहरु आन्दोलनमा उत्रिदै छन् भने सरकारले दवाउने कार्य गरीरहेको छ । जसको कारण धेरैजसो नेपाली जनताहरु राजनीतिक दलहरुसंग रुष्ट भएका छन् । दलहरुले बोल्ने र गर्ने व्यवहार फरक भएकोले जनताहरु थप आक्रोसित हुंदै दलहरुमाथिको विस्वास गुमेको छ । केहि समय अगाडी मात्रै पास नगर्ने भन्दै जनतालाई आस्वासन दिने दलहरु पछिललो समएमा लम्पसार पर्दै सदनबाट पास गराउने बिषयमा खेलेको भूमिकाले गर्दा जनताहरु थप मारमा परेका हुन् ।
बहुसङ्ख्यक नेपाली जनता यस सम्झौताका प्रावधानहरूलाई राष्ट्रहित विरोधी, असमान र संशयपूर्ण मानिरहेका छन् । नेपाली राष्ट्रियता, स्वाभिमान र संविधानको प्रतिकूल देखिएको यस सम्झौतालाई संसद्बाट पास हुनुलाई जनताले अनौठो मान्दै छन् । सदनबाट पास भएपनि जनता मान्ने पक्षमा छैनन् । प्रतिपक्षी एमालेले सुरुका दिनमा कुनै प्रतिक्रिया नदिदा जनताले केही आशा राखेका थिए । उता सरकारमा सहभागि दल मध्यका माओवादीले खुलेरै विरोध गरेकोले नेपाली जनता ढुक्क थिए तर अन्तत निरासामा परिणत भए एससीसीको कारण । वास्तवमा सम्झौताभित्रको अन्तर्य के हो भन्ने तथ्यको खोजी नगरी जनतालाई उचाल्ने कार्य मात्रै भयो । यदि यो घातक नै थियो भने किन संम्सदवाट पास गरियो यदि त्यस्तो समस्या थिएन भने जनतालाई किन भ्रममा पारेर आन्दोलनमा होमियो ?
पासफेलमा ध्रुवीकृत हुनु राष्ट्रका लागि गम्भीर कुरा हो । राजनीतिक पार्टी र नेतृत्वको द्वएद चरित्र, गैरजिम्मेवार, अदूरदर्शी, डरपोक अनि स्वार्थी पनले गर्दा जनताले दलहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भई रुष्ट भएका छन् । यसको असर आगामी निर्वाचनमा राम्रोसंग पर्ने सम्भावना प्रवल रहेको छ । हालको अवस्थामा ठुलादलहरुले जे जसरी घमण्ड गरिरहेका छन् ति घमण्डहरुलाई जनताले पितलोमा परिणत गराउनेमा दुईमत रहन्न । नेपाली राजनीतिमा धेरै उदाहरणहरु छन्, ठुला दलको घमण्ड गर्नेहरुलाइ साईजमा ल्याएको । सडकमा पानीको फोहोराले उड्दै गरेको साथै पुलीसको डण्डा टाउकोमा बर्सिएको अविस्मरणिए रहन्छ जनतामा । कस्का कारण किन शास्ति भोगे जनताले भन्ने बिषएमा नेपाली बौद्धिक व्यक्तित्वहरुले राम्रोसंग बिष्लेशन गरीरहेका छन् । यस्को परिणाम आगामी निर्वाचनमा आउने सम्भावना रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0