Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भयरहित ढंगबाट निर्वाचन सम्पन्न गराऔं

प्रभातफेरी अनलाइन १९७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (१ साल अघि)
Post Thumbnail

स्थानिय तहको निर्वाचन हुन १६ दिन बाँकी छ, उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने कार्य सकेर घरदैलो अभियानलाई तिब्र ढंगले अगाडी बढाएको छ । उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि हरेक प्रकारको प्रलोभन देखाउने गरेका छन् । तर नेपाली जनताले संघिएताको बिधि साथै नीति राम्रोसंग बुझिसकेकाले स्थानिय तहबाट लिनुपर्ने हर प्रकारको सुबिधा लिनको लागि कुनै बिना झंझट कानुनसंबत तरिकाले आफ्नो अधिकार प्रयोगमा अवरोध नगर्ने खालको जनप्रतीनिधिको खोजि गर्दैछन् ।
जन चाहना अनुसारको कार्य गर्ने बिषयमा विना झंझट निस्पक्ष तरिकाले कार्य गर्ने खालको जनप्रतीनिधिको खोजिमा जनताहरु रहेका छन् । लामो समएसम्म जनप्रतीनिधि बिहिन भएको अवस्थामा संघिएता सहितको सिंहदरवार गाउ गाउंमा आउनाको साथै संघिएता लागु गर्ने संस्थापक जनप्रतीनिधिहरुले गरेका कार्यहरु राम्रोसंग अध्ययन गरेका जनताले आफ्नो गाउं आफै बनाउने अभियानमा जुटिरहेका अवस्थामा हुने निर्वाचनमा जनताले भयरहित ढंगबाट आफ्नो मताधिकार गर्न पाउनु पर्ने हुन्छ ।
निर्वाचन नजिकंदै गर्दा उम्मेदवारहरुले मतदाताहरुलाई प्रलोचन तथा दवावमा पार्ने कार्यमा आतुर रहेको देखिन्छ । सर्वसाधारण जनताहरुले दलहरुको गतिबिधिबाट वाक्क हुदै निर्वाचन कार्यमा सहभागि नहुने अभिव्यक्ति समेत यदा कदा सुन्नमा आएको छ । मतदाताहरुलाई निर्वाचनमा हौसलापुर्ण ढंगबाट सहभागि गराउने बिषयमा दलियप्रतीनिधिहरुको सकृय भूमिका रहन आवश्यक रहन्छ । निर्वाचनको क्रममा सहभागि हुदै गरेका मतदाताहरुलाई सुरक्षीत साथै भयरहित ढंगबाट मतदान गर्ने वातावरण निर्माणमा निर्वाचन कार्यका लागि जुटिई रहेका कर्मचारी तथा शुरक्षा कमीृको भूमिका समेत उत्तिकै रहन्छ ।
मतदानको लागि फोटो सहितको मतदान परिचय पत्र अनिवार्य भनि रहंदा ग्रामिण बस्तिका सर्वसाधारण जनता मतदान गर्ने अवस्थाबाट बन्चित हुन सक्ने संभावना प्रवल रहन्छ । ०७४ सालमा पाएको मतदान परिचय पत्र पुन आवश्यक रहन्छ भन्ने जानकारीे अभावमा हराएको हुन सक्छ । हराएको मत पत्र बनाउनको लागि निर्वाचन आयोगले छोटो समयको अवधि दिदै सुचना नगरेको हैन । ग्रामिन बस्तिहरुमा बसोवास गर्ने जनताहरुले सुचना पाउन नसक्दा परिचय पत्र नवनाएको पनि हुन सक्छ । त्यस्ता मतपत्र नभएका व्यक्तिहरुलाई मतदानमा सहभागि गराउने बिषयमा दलहरुले पहल गर्न जरुरी रहन्छ । फोटो सहितको मतदाता परिचय पत्र नहुनेका लागि परिचय खुल्ने प्रमाणको आधारमा मतदान गर्ने अवसर दिन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • Post Thumbnail

    शिक्षा सुधार अभियानमा लाग

  • Post Thumbnail

    प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0