प्रभातफेरी अनलाइन११ पटक पढिएको | ४८ मिनेट अघि
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएको छ।