logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो’ : शशांक कोइराला

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो’ : शशांक कोइराला

काठमाडौं / नेपाली कांग्रेसका इतर समूहका नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवा नै आफूहरूको सभापति रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाको उपस्थितिले भेला सफल भएको दाबी गर्दै कांग्रेस उहाँकै नेतृत्वमा अघि बढ्ने बताए।