प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि उनीहरूबीच भेटवार्ता भइरहेको हो । भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।