Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चण्डेश्वरीको २० औं साधारणसभा

प्रभातफेरी अनलाइन २७५० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ ।
बनेपामा भएको उक्त साधारण सभाको संस्ताका सल्लाहकार आशाकाजी सेवकको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्कृतिविद् ज्ञानकाजी मानन्धर, बाल संगठनका अध्यक्ष रामकुमार मुल्मी लगायतले चण्डेश्वरी सहकारीले समाजमा पु¥याएको सहयोग र भावि दिनमा सहभागीले गर्नुपर्ने कामको बारेमा चर्चा गरेका थिए ।

कुल ४ हजार ३ सय १७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ४ करोड ४२ लाख ७० हजार पाँच सय रहेको छ । त्यस्तै बचत निक्षेप २२ करोड ८७ लाख ३१ हजार ६ सय ७५ रहेको छ भने ऋण लगानी तर्फ १६ करोड १० लाख २५ हजार ५१ रुपैंया र असुली तर्फ १५ करोड ३८ लाख, ३९ हजार ६ सय ३७ रुपैंया असुली गर्न सफल भएको छ । यस संस्थाको आव ०६८÷६९ को कुल वासलात ३३ करोड ४३ लाख ६६ हजार १ सय ६ रुपैंया बराबरको रहेको छ ।
कार्यक्रममा उत्कृष्ट ऋणी, न्हुच्छेमाया मानन्धर, उत्कृष्ट घरदैलो नियमित बचतकर्ता सृजना रंजित कायस्थ, उत्कृष्ट नियमित बचत संगिता श्रेष्ठ, उत्कृष्ट नाबालक नियमित बचत आर्यन शाक्य, उत्कृष्ट लघुवित्त नियमित बचत रीता सुवाल, उत्कृष्ट चण्डेश्वरी बचत सुनमाया प्रजापति र उत्कृष्ट कर्मचारी सेवापदक शान्ति रंजितलाई पुरस्कृत गरिएको थियो ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का सचिव बुद्धरत्न मानन्धरले सचिवको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नविनभक्त वादेले वार्षिक प्रतिवेदन पेश गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास वादेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन संस्थाका प्रबन्धक बद्रिनाथ वादेले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0