Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२७ जिल्लाका सहभागिलाई रेडक्रसको तालिम

प्रभातफेरी अनलाइन ६५७६ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
२७ जिल्लाका सहभागिलाई रेडक्रसको तालिम

बनेपा-नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयद्रारा आयोजित तीन दिने तालिममा २७ जिल्लाबाट सहभागी भएकाहरुलाई रेडियो कार्यक्रम उत्पादनका साथै सञ्चार सीप अभिबृद्धिको लागि तालिम प्रदान गरेको थियो ।

काभे्र जिल्लाको बुडोलमा रहेको अत्याधुनिक तालिम केन्द्रमा सो तालिम प्रदान गरेको थियो । तालिममा नेपाल रेडक्रस सोसाइटीका २७ जिल्ला शाखाहरुबाट कर्मचारी, स्वयंसेवक साथै बिभिन्न रेडियो तथा सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु सहभागी रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका लागि के कती योगदानहरु पु¥याए भन्ने बिषयमा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गराउने उद्देस्यले उक्त तालिमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । दुर्गम वस्तिहरुमा पत्रपत्रिका पढ्न केही असहज हुने हुंदा रेडियोको माध्यमबाट रेडक्रसले गरेको गतिविधिहरुलाई प्रचारप्रसार गर्ने बिषयमा जोड दीदै तालिम प्रदान गरेको आयोजक पक्षको भनाई रहेको छ । सो तीन दिने तालिमले गर्दा रेडक्रसको गतिबिधिलाई प्रचार प्रशार गर्न थप टेवा मिल्ने भएको छ ।

रेडक्रसले विगतबाटै रेडियो कार्यक्रम निर्माण गरी जिल्ला शाखा र एफएम रेडियोहरु समेतको सहकार्यमा देशका बिभिन्न ४६ वटा एफ.एम रेडियोबाट प्रसारण गर्दै आएको छ । तालिममा प्रशिक्षक श्रीधर न्यौपाने, नरेन्द्र श्रेष्ठ, सरिता ढुंगाना, पल्लवी सिं, कृष्ण नेपाल, दिव्यराज पौडेल लगायतले प्रशिक्षण दिनुभएको थियो भने चन्द्रकला खड्का र सरिता ढुंगानाले समन्वय गरेको थियो ।

  • २७ जिल्लाका सहभागिलाई रेडक्रसको तालिम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0