Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताको पहल

प्रभातफेरी अनलाइन ६४९५ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १४, शनिबार (६ साल अघि)
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताको पहल

पाँचखाल-पाँचखाल नगरपालिकामा सामाजिक सुरक्षा समन्वय समितिको बैठक बसि भक्ता बितरणमा कसरी सहजता ल्याउने भन्ने बिषयमा छलफल भएको छ ।
नगरका उप—मेयर लक्ष्मी दनुवारको अध्यक्षतामा बसेको उक्त बैठकले बृद्धबृद्धाहरुको समस्यालाई मध्य नजर राख्दै सहजताको लागी पहल गर्ने निर्णय भएको छ ।

कार्यबिधिमा उल्लेख भएको परिधिमा रहेर भक्ता बुझ्नको लागि बैक सम्म आउन नसक्ने अशक्तहरुका लागि सम्बन्धित वडाको सिफारीसको आधारमा इच्छाईएको व्यक्ति मार्फत भक्ता उपलब्ध गराउने साथै उक्त रकम सम्बन्धित व्यक्ति समक्ष पु¥याउने क्रममा जनप्रतीनिधिले समेत साथ सहयोग गर्ने बिषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

त्यसैगरी कार्यबिधिको आधारमा बैंक खाता हेरफेर गर्नु पर्ने अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित वडाका वडा अध्यक्षको समन्वयमा बृद्धबृद्धाहरु साथै अशक्तहरुको पायक पर्ने स्थानमा बैंकको टोली समेत पुगी खाता खोल्ने व्यवस्था मिलाउने निर्णय भएको छ । नेपाल बैंक लिमिटेड पाँचखालका शाखा प्रबन्धक र लक्ष्मी बैंक लिमिटेडका प्रबन्धक समेतको उपस्थितिमा नगरका प्रमुख प्रशासकीय अधिकृत लोक वहादुर भण्डारी समेतको रोहवरमा उक्त छलफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0