Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियोलाई सहयोग गर्छौं – न्यौपाने, मध्यपुर्वबाट थापा,जंगम र श्रेष्ठ सम्मानित

प्रभातफेरी अनलाइन ६३३७ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (६ साल अघि)
रेडियोलाई सहयोग गर्छौं – न्यौपाने, मध्यपुर्वबाट थापा,जंगम र श्रेष्ठ सम्मानित

आर.एल.श्रेष्ठ

पनौती-अरनिको जागरण मञ्चको १३ औं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न समाजसेवि व्यक्तित्वहरुलाई सम्मान साथै विविध साँस्कृतिक कार्य गर्दै सम्पन्न गरेको छ । मध्यपूर्वसम्मान २०७६ तथा सास्कृतिक कार्यक्रम पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

हरितालिका तिजको अवसरमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरका प्रमुख न्यौपानेले रेडियोलाई आबश्यक सहयोग गर्ने बताउनू भयो । उहाँले थप्नुभयो महिलाहरूले ब्रत गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा “मध्यपूर्व सम्मान २०७६“बाट संस्थागत कुशादेबी माबी ,बितिय सेबा तर्फबाट प्रदिप थापा ,महिला स्वयंसेवक तर्फ मच्छेमाया जंगम र सामाज सेबा तर्फ भक्त बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियो पर्यावरणका अध्यक्ष एबं अरनिकोजागरण मञ्चका संस्थापक अध्यक्ष अष्टमान (किसी) महर्जनले पनौती नगरपालिकाले मध्यपूर्व एफ एमलाई सहयोग गरेर अगाडी बढ्नू पर्ने बताउनू भयो । त्यसैगरी नेकपाका नेता होम बहादूर खूलालले पनौतीबाट चाडै संचालनको लागि तयारी अवस्थामा रहेको एफ एमलाई आफ्नो तहबाट सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला संघ पनौतीका सभापति अन्जु रंजित केसीले मध्यपूर्व एफ एम पनौतीबाट प्रशारणमा ल्याऊनको लागी संम्बन्धित निकायबाट चाडोभन्दा चाडो सम्बन्धन प्राप्तहोस् र पनौतिबाट चाडै प्रशारणको लागि शुभकामना दिनुभयो । त्यस्तै अखिल नेपाल महिला संघका अध्यक्ष शोभा राजभण्डारीले पनौति एउटा एफ एम आबश्यक भएको बताउनु भयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष जमुना सापकोटाले तीजलाई परम्पराको अनुसरण भन्दापनि स्वास्थ्य अनुकुल मनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले मध्यपूर्व एफ एम पनौती प्रशारणमा हुने खबरले आफु हर्षित भएको साथै आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

  • जंगम र श्रेष्ठ सम्मानित
  • मध्यपुर्वबाट थापा
  • रेडियोलाई सहयोग गर्छौं - न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0