Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षा ऐन विपरित रकम अशुल्दै सामुदायिक विद्यालय

प्रभातफेरी अनलाइन ८४०७ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
शिक्षा ऐन विपरित रकम अशुल्दै सामुदायिक विद्यालय

धुलिखेल-धुलिखेल नगरपालिका वडा नं ५ मा रहेको श्रीखण्डपुर माध्यमिक विद्यालयले विद्यार्थीहरुसंग शिक्षा ऐन विपरित रकम असुल्दै आएको छ ।
शिक्षा ऐन नियम र निर्देशिका मिचेर सामुदायिक विद्यालयले एस.इइ पास गर्ने विद्यार्थीहरुसंग प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र लिंदा प्रति विद्यार्थी रु तीन हजारका दरले रकम असुल्ने गरेको एक विद्यार्थीले जानकारी दिए ।

विद्यालयका एक अभिभाबकका अनुसार नियम विपरित रकम अशुल्न नपाईने तर्क गर्दै विद्यालय प्रशासन र विद्यायय व्यवस्थापन समितिका अध्यक्षसंग वादविवाद समेत गरेको जानकारी प्राप्त भएको छ । यसरी अभिभावकहरुले विद्यार्थीहरुसंग लिएको रकमको विरोध गर्दा समेत असुल्ने कार्य भने निरन्तरतै रहेको गुनासो गर्छन विद्यार्थीहरु ।

यस्तो क्रियाकलापको बिषयमा सोहि विद्यालयमा कार्यरत शिक्षकहरुले समेत विरोध जनाउंदै आएका छन् । विद्यालयका एक शिक्षकका जनुसार एस.इइका विद्यार्थीहरुसंग मात्रै नभई विद्यालयमा अध्ययन गर्ने अन्य विद्यार्थीहरुसंग पनि नियम विपरित रकम असुल्ने गरेको छ । सरकारले सामुदायिक विद्यालयले कुनै शुल्क लिन नपाउने भनेपनि विद्यालयले शिक्षा ऐन र नियमावलि विपरित विद्यार्थी भर्नामा समेत विभिन्न शुल्क लगाउने गरेको स्रोतको भनाई छ ।

त्यसैगरी श्रीखण्डपुर माविमा कक्षा ११ र १२ मा समेत दिवा सत्र सचालन भएको छ । सो विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई थप सुबिधा नदिंदा शिक्षकहरुले विद्यार्थींहरुलाई आफुले बिहानि कक्षा लिने नीजि कलेजहरुमा आकर्षित गराई लाने गरेको कारण ११ कक्षामा हाल जम्मा ४ जना विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

सो विद्यालयमा उच्च माविको दर्वन्दि दुई जना रहेको छ । एउटा शैंक्षिक संस्थामा अध्यापन गराउने शिक्षककले अर्को शैक्षिक संस्थामा अध्यापन गर्न शिक्षा विकास तथा समन्वय इकाईबाट स्वीकृति लिनु पर्ने प्रावधानलाई तोड्दै त्यहाँका शिक्षकहरु स्थानिय बिद्यार्थीहरुलाई समेत प्रभावित पार्दै अन्य कलेजहरुमा समेत अध्यापन गर्ने कारण श्रीखण्डपुर मा.विको भविष्य अन्योलमा रहेको स्थानिय अभिभावकहरुको भनाई रहेको छ । यस्ता बिषयमा संम्बनिधत निकाय मौन रहनुले उक्त विद्यालयमा मात्र नभई अन्य शैक्षिक संस्थामा समेत शिक्षा ऐन नियम निर्देशन विपरितका कृयाकलाप भैरहेको हुन सक्ने स्थानियको अनुमान छ ।

विद्यदालय व्यवस्थापन समिवितका अध्यक्ष समेत मौन रहि विद्यालयले गरेको आर्थिक अनियमितताको छानविन गरी सर्व साधारनलाई नियम विपरित अशुलेको रकम प्रधानाध्यापक र विद्यायल व्यवस्थापन समितिका अध्यक्ष मार्फत फिर्ता गराउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।

  • शिक्षा ऐन विपरित रकम अशुल्दै सामुदायिक विद्यालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0