Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटनवर्ष लक्ष्यित पाँचखालमा सामुदायिक होम स्टे

प्रभातफेरी अनलाइन ७०१७ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (६ साल अघि)
पर्यटनवर्ष लक्ष्यित पाँचखालमा सामुदायिक होम स्टे

सुशील राज गिरी
पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ५ खावामा पाँचखालकै पहिलो सामुदायिक होमस्टे सुरु भई प्रदेश सभा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा होम स्टेको उद्वघाटन भएको थियो ।

होमस्टकोे सुरुवातसँगै यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा उपलब्ध गराउने र सरकारको २०२० पर्यटन वर्ष मा थप सहयो गर्ने सांसद लम्सालले आशा ब्यक्त गर्नुभएको छ ।

होमस्टेले पाँचखाल लाई प्राकृतिक तथा सांस्कृतिक धनी र अर्गानिक उत्पदान चिनारी गराउनु का साथै , प्रदूषणमुक्त र रमणनीय स्थल देस को राजधानी काठमाडौं बाट नजीक भएकाले स्वेदशी तथा विदेशी,धार्मिक तथा सबै खाले पर्यटकलाई आकर्षण गराउन पाँचखाल ले सक्ने विश्वास राख्दै होमस्टेले स्थानीय उत्पदानमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अथिती पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल लाई पर्यटनहव बनाउन स्थानीय सरकार, प्रदेस सरकार र केन्द्र सरकार पर्यटन प्रर्बद्धन लागिरहेको बेला पाँचखालमा नै सामुदायिक होमस्टे सुरु हुनु र यस्तो कार्यक्रम हरुलाई आफु ले सहयोग गर्न पाउनु भनेको स्थानीय सरकार सफल हुदै गएको बताउनु भयो ।

प्रमुख खरेलले आफ्नु कार्यकाल मा धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने लक्ष्य रहेकोमा स्थानीय उत्पादन र साना उघोग सुरु र बृद्वी हुनु ले स्थानीय सरकार सफल भईरहेको बताउनुभयो । होम स्टेले सम्रग पाँचखालको पर्यटनको विकासमा टेवा पुर्याउने बताउँदै सामुदायिक होमस्टेको विकासमा आफू र स्थानीय सरकार सधैँ सहयोग गर्न तयार रहेको प्रमुख खरेलले बताउँनुभयो । पाँचखाल प्राकृतिक तथा सांस्कृतिमा धनी ,पलाञ्चोक मन्दिर भमरकोट भ्यु टावर, अनेकोट भ्यु टावर कोट देवि मन्दिर, सुनकोसी ,सुख्खा बन्दरगाहा,साहसि खेल जिप लाईन लगाएत अर्गानिक उत्पदान र कृषि उत्पादन का विभिन्न कुराले पर्टकलाई चिनारी गराउनु का साथै , प्रदूषणमुक्त र रमणनीय स्थल देस को राजधानी काठमाडौं बाट नजीक र धुलिखेल ,नगरकोट जस्तो स्थान मा हाईकिङ जान मिल्ने भएकाले पाँचखाल बैकल्पिक र अब को आकर्षण को केन्द्र हुने भएकाले स्वेदशी तथा विदेशी, धार्मिक तथा सबै खाले पर्यटकलाई आकर्षण गराउन पाँचखाल तयार रहेको बताउनुभयो ।

कार्यक्रम मा पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, सामुदायिक होमस्टे प्रदेश नं ३ का अध्यक्ष बिनोद हुमागाई, सेफ एशोसिएसनका महासचिव मोहन गजुरेल स्थानीय समाजसेवी तेजप्रसाद तिमल्सिना लगाएत ले सुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य सुर्यमान रन्जित ले र कार्यक्रम संचालन अमर कृष्ण चन्द ले गर्नु भएको थियोे । कार्यक्रम को सभापति होम स्टेका अध्यक्ष शर्मिला रंजितकारले होमस्टेको भर्खरै सुरु भएको छ त्यसैले सबैको साथ र सहयोगबाट मात्र होम स्टेको विकास हुने छ ।’ हामी आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई स्वागत गर्न तयार छौ र स्थानीय सरकार प्रदेस सरकार र केन्द्र सरकार साथै सन्चारकर्मी र मिडिया को सहयोग को अपेक्षा रहेको उहाँले बताउँभयो । उहाँका अनुसार यस होमस्टेले पर्यटनको विकास र प्रर्बद्धनमा विशेष जोड दिनेर सरकार को पर्यटन वर्ष २०२० लाई ठुलो सहयोग र्पुयाउने छ ।

  • पर्यटनवर्ष लक्ष्यित पाँचखालमा सामुदायिक होम स्टे
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0