Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल नगरको विकास चौतर्फी ढंगले अगाडी बढेको छ-प्रधानमन्त्री

प्रभातफेरी अनलाइन ६९११ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (६ साल अघि)
धुलिखेल नगरको विकास चौतर्फी ढंगले अगाडी बढेको छ-प्रधानमन्त्री

आई.आर.के मैनाली
धुलिखेल/“काभे्र जिल्ला साग सब्जिको लागि, फलफुलको लागि प्रसिद्ध छ ,बैज्ञानिकमा परिणत गर्न कोसिसि गर्नुपर्छ ।”नेपाल परिवर्तनको तिब्र वेगमा देश बिकास भएको छ, जसको कारण कतिपय मानिसहरु आत्तिएका छन् ।

उक्त भनाई प्रधानमन्त्री के.पी शर्मा ओलीले सोमबार धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा बताउनु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले अवको केही समएभित्र हाहा हुरी चल्दा विजुलीको पोल ढल्ला र विजुली अबरोध होला भन्ने समस्या समाधान हुने बताउनु भयो । नयाँ प्रबिधि अनुसार जमिन मुनिबाट तारहरु विस्तार गरिने भएको छ, अवको केही समयमा जतातै झुण्डिएको तारको झुप्दा देख्नु नपर्ने अवस्था आएको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो मुलुकमा ८८ प्रतिशत जता विद्युतको पहुचमा पुगेको र आगामी दुई बर्ष भित्र बाँकी १२ प्रतिशतलाई पनि विजुली वाल्ले पहुचमा पु¥याउने ठोकुवा गर्नुभयो । मेलम्चीको पानी काठमाडौमा आउदै छ जसको कारण खानेपानीको अभाव न्युन हुने बताउनु भयो । फोर जि सेवा सवै जिल्लामा पुगेको छ, जसका कारण डिजिटल नेपाल बनाउने बाटोमा मुलुक अगाडी बढेको बताउनुभयो । विकास र सेवाको क्षेत्रहरुमा आधुनि प्रविधि प्रयोग गरेर अगाडी बढ्ने नीतिहरु लिएको बताउनु भयो । अव नेपालमा खान लाउन नपाउने कोही नहुने वताउंदै “केही मात्रामा गरिवि होला तर खानै नपाउने भोकै मर्ने नेपालमा हुँदैन नेपालमा ।” नेपालमा जनताको सरकार छ, सरकारले पु¥याउछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतका बर्षहरुमा (गएका दुई बर्ष) धुलिखेल नगरको विकासलाई चौतर्फी ढंगबाट अगाडी बढाउने कुरामा प्राप्त सफलताबाट मलाई अत्यन्तै खुसि लागेको बताउनु भयो । हाल काठमाडौबाट काभे्र तर्फ आवत जावत गर्दा कोटेश्वरको जामले केही समस्या पारेको छ , त्यसलाई समाधान गर्न सुरुङ्ग मार्गको व्यवस्था गर्दै छौ । बनेपा धुलिखेल बसेर काठमाडौमा काम गरेर वेलुका सजिलैसंग फर्कने वातावरण मिलाउंदै छौं । देशलाई कसरी अगाडी बढाउनु पर्छ, देशमा कस्तो लोकतन्त्र हुनुपर्छ भन्दै जनताको लोकतन्त्रको वकालत गर्दै शान्ति र सु—सासनको वकालत गर्ने, विकासको आफ्नै तरिका र बाटो हुन्छ भनेर नेपाललाई तिब्र विकासको बाटोमा लान सकिन्छ भनेर नयाँ आत्मा विस्वास जगाउने जन नेता मदन भण्डारीको धुलीलेल नगरको काभे्र भञ्ज्याङ्गमा सालिक स्थापना भएकोमा धुलिखेल नगर साथै नगरवासिलाई समेत धन्यवाद दिनुभयो ।

कार्यक्रममा पधानमन्त्री ओलीले भन्नुभयो धुलिखेल नगरपालिकाले नगरपालिकाको सिमा भित्र नभई देशभरिका सम्पुर्ण नगरपालिकाहरुलाई समेत नेतृतव गरेको बताउनु भयो । धुलिखेल नगरका मेयर अशोक व्याञ्जु देशभरिका नगरपालिकाका प्रतीनिधिहरुबाट निर्वाचित नगरपालिका संघको अध्यक्ष भएकोले सफल नेतृत्व गरेको बताउनु भयो । काभे्र जिल्ला प्रतिभा जन्माउने जिल्ला भएकोले क्रमस प्रकट हुंदै गएको बताउनु भयो ।

नेपालको विश्वविद्यालय मध्य धुलिखेलको विश्वविद्यालय सवभन्दा अगाडी रहेको प्रधानमन्त्रि ओलिले बताउनु भयो । धुलिखेलका मेयरलाई अन्य सवै मेयरले आफ्नो मेयर ठानेको बताउनु भयो । काभे्र जिल्ला सवै चिज भएको जिल्लाको रुपमा परिचित छ, शक्तिसालि भएको देवि देउता,नमोबुद्ध जस्तो रोमणिय तिर्थस्थल लगाएतको धेरै चिन काभे्रमा रहेको वताउनु भयो । काभे्र जिल्ला आधुनिकिकरणको दिसामा अगाडी बढ्दै गरेको बताउनु भयो । काभे्रमा धेरै राम्रा कार्य गरेर पुरस्किृत हुँदै गरेको बताउनु भयो ।

धुलिखेल रत्न पदक काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूलाई प्रदान गर्नुभयो । धुलिखेल नक्षत्र वडा नं २ का तत्कालिन अध्यक्ष राजन कोइरालालाई मरणोपरान्त प्रदान गरियो । धुलिखेल प्रज्ञाश्रीबाट कलाकार मनोज पण्डित र सेवाश्री पदकबाट गोविन्द शर्मा धिताल सम्मानित हुनुभयो । विभिन्न क्षेत्रमा योगदान दिनेलाई प्रदान गरिने धुलिखेल तारा पदक कृषि क्षेत्रतर्फ राजेन्द्र ढकाल, शिक्षातर्फ कौमा काफ्ले, पर्यटनतर्फ केदार थापा, खानेपानीतर्फ कृष्णहरी कोइराला र सहकारीतर्फ साना किसान कृषि सहकारी संस्थालाई प्रदान गरियो । जनसेवा श्री पदकबाट काभ्रे स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिस्टेन्ट ब्रम्हकुमार शाही र लेखापाल राजेन्द्र बजगाईलाई प्रदान गर्नुभयो । धुलिखेलकोे वडा नं ३, ४, ५, ६ र ७ लाई वालमैत्री वडा घोषणा समेत गर्नुभयो ।

धुलिखेल नगरका प्रमुख अशोक व्याञ्जुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा , खानेपानी मन्त्री बिना मगर लगाएतका वक्ताहरुले धुलिखेल नगरले विकास निर्माण कार्यमा गरेको उपलब्धिहरुको चर्चा गर्नुभएको थियो । कार्यक्रममा नगर उप–प्रमुख विमला शर्माले स्वागत मनतव्य राख्नुभएको थियो भने नगरका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

  • धुलिखेल नगरको विकास चौतर्फी ढंगले अगाडी बढेको छ-प्रधानमन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0