Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला प्रशासन कार्यालयको सूचनाप्रति असहमत जनाउँदै विरोध प्रदर्शन

प्रभातफेरी अनलाइन ५६८१ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
जिल्ला प्रशासन कार्यालयको सूचनाप्रति असहमत जनाउँदै विरोध प्रदर्शन

धनी राम कोरी
कपिलवस्तु/कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवामा नेपाल विश्व हिन्दु महासंघका कपिलवस्तु जिल्ला कार्यसमितिद्वारा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयद्वारा १९ गते जरुरी सुचनामा चाडपर्वका बेला भीडभाड, मुर्ति स्थापन तथा विसर्जन नगर्न गराउन रोक लगाएपश्चात त्यसको विरोध स्वरुप तौलिहवा प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा महासंघका जिल्ला कार्यसमितिका अध्यक्ष उदय भान यादवले सम्बोधन गर्दै हिन्दुहरुको महान चाडपर्व दुर्गा पुजा गर्न रोक लगाएर नेपाल सरकारले के गर्न खोजेको छ ? हिन्दुहरु चाडपर्वले गर्दा मात्र कोरोना सर्छ ? सरकारी कार्यालय, बैंक, सार्वजनिक बसहरु खुलेको छ, के यो सबबाट कोरोना सर्दैन तर पुजा गर्दैमा कोरोना सर्छ सरकारले के हिन्दुहरु माथि के गर्न खोजेको छ भन्दै नेपाल विश्व हिन्दु महासंघको ध्यानाकर्षण भएको बताएका थिए ।
यो बन्दाबन्दीमा धेरै घटनाहरु घटिरहेको छ । नेपालको सिमा धेरै ठाउँमा मिचिएको छ । कारोनाको बहानामा हिन्दु संस्कार माथि अतिक्रमण भएको अध्यक्ष यादवले बताएका छन् । सरकारले हाम्रो कुरा सुन्नु भएन भने यो भन्दा विरोध कार्यक्रमबाट अन्दोलनको सुरुवात हुन्छ अनि पूरा कपिलवस्तु बन्द गर्छाै भन्ने चेतावनी समेत अध्यक्ष यादवले दिएका थिए ।
महासंघका लुम्बिनी प्रदेशको महासचिव निरञ्जन यादवले सामाजिक दुरी कायम गरेर दुर्गा पुजा गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्दै हिन्दु संस्कार र संस्कृति माथि अतिक्रमण गरिन खोजिएको बताएका छन् । यो जुन अतिक्रमण गरिएको छ यो हामीहरुले मान्ने छैनौं । जिल्ला प्रशासनबाट जुन सुचना निकालिएको छ, त्यो एक महिना पहिले निकालिएको भए मुर्तिकारहरुलाई गरेको लगानी खेर जाने थिएन । अहिले आएर जुन सूचना सम्प्रेषण गरिएको छ, त्यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको समेत महासचिव यादवले व्यक्त गरेका थिए ।

नेपाल विश्व हिन्दु महासंघका कपिलवस्तु जिल्ला कार्यसमितिका अध्यक्ष यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादवको उपस्थितिमा रामघाट देखि शान्तिपूर्ण ¥यालीमा मोटरसाइकल, साइकल र ट्याक्टरको साथमा बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदानमा गएर विद्यालयबाट पैदल ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयसम्म ¥याली गरिएको थियो ।
¥यालीमा पोष्टर, प्लेकार्ड लिएर र हिन्दुहरुको झण्डाको साथमा ¥याली भएको थियो । पोष्टरमा मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सीमा सुनिश्चित गर, चिनिया विस्तारवाद मुर्दावाद हिन्दु धर्म संस्कृति माथि हस्ताक्षेप बन्द गर, कोरोनाको बहानामा दशै तिहारलाई निशाना बनाउन पाइँदैन, मुर्ति बनाई पूजा अर्चना एवम् विसर्जनमा रोक्न पाइदैन र हिन्दु मठ मन्दिर र चाडपर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता बुँदाहरु लेखिएका थिए ।
नेपाल विश्व हिन्दु महासंघको माग भनेको मुर्ति स्थापन तथा विसर्जन गर्ने र पुजा गर्न पाउनु पर्छ भन्ने नै हो । यो गर्न मिलेन भने नेपाल विश्व हिन्दु महासंघको विरोध प्रदर्शनबाट आन्दोलनको सुरुवात हुन सक्छ ।
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका लगायत सबै पालिकाबाट ठुलो संख्यामा विरोध प्रदर्शनमा उपस्थिति रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0