Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मोटरसाईकल सहित अवैध मालसामान बरामद

प्रभातफेरी अनलाइन ८९६२ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक १३, बिहिबार (५ साल अघि)
मोटरसाईकल सहित अवैध मालसामान बरामद

उर्मिला यादव
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध सामान ओसारपसारमा संलग्न १ मोटरसाईकल सहित ९ लाख १५ हजार ८ सय ३५ मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभार चोकमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ७८ हजार ८ सय मुल्य बराबरको पेन्टर मेसिन, हिट प्रेस मेसिन, पेपर, टिसर्ट, प्लाष्टिक डोरी लगायत सामानहरु बरामद गरेको छ । उक्त सामान मोटरसाईकलबाट ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेको प्रहरीले जनाएको छ । सोही दिन भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १५ हजार २ सय मुल्य बराबरको ३ सय ८४ थान लेडिज टप्स ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं. १३ बडेराबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब ४६ हजार ३५ मुल्य बराबरको प्याज (४ सय केजी), न्गिअय इलभ, द्ययियम एचभककगचभ ःयलष्तयच, ःबबिचष्ब एँरएख् ब्लतष्नभल त्भकत लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. १ झरही खोलाबाट बरामद गरेको जनाएको छ । त्यस्तै भारतबाट नेपाल तर्फ भन्सार छली यु ५३ सिएम ४६८० नम्बरको मोटरसाईकलमा राखि अवैध रुपमा ल्याउदै गरेको रेडमि मोबाइल १५ थान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट मोटरसाईकल सहित बरामद गरेको थियो । उक्त बरामद मोबाईलको अन्दाजी मुल्य ३ लाख र मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार गरी जम्मा ३ लाख ५० हजार मुल्य बरामर रहेको छ । त्यसैगरि भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब १० हजार ८ सय मुल्य बराबरको चिनी (५० केजी), प्याज (४० केजी) तथा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १५ हजार मुल्य बराबरको हरियो मटर (१५० केजी) र मटरको दाल (५० केजी) लगायतका सामान प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ०७ भन्सार टोलबाट बरामद गरेको उक्त सामान साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि साईकल लिई मानिस भागेका प्रहरीले जानकारी दिएको थियो । बुधबार बरामद गरेका सम्पुर्ण सामान र मोटरसाईकल सोही दिन आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0