Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि मा. वि. तहका वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन १२१२७ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि मा. वि. तहका वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

काभ्रे । विद्यालयलाई राजनीति गर्ने थलो नबनाउन आग्रह गर्दै रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामाले विद्यालयको शैक्षिक स्तरलाई उकास्न विद्यालयहरुको अभ्यास कस्तो छ, समस्या के हो, चुनौति के हो र त्यसको हल के हो भन्ने विषयमा छलफल गरी प्रत्येक विद्यालयको उत्कृष्ट विषय वस्तुलाई समावेश गरी आगामी दिनमा नीति तथा कार्यक्रम बनाउन सहयोग हुने कुरा बताउनुभयो ।


रोशी गाउँपािलकाको कार्यालय कटुन्जेवेशीमा भएको अन्तरकृया कार्यक्रमका क्रममा पालिकाको शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले विद्यालय शिक्षाको गुणस्तर, गुणस्तरका मापदण्ड तथा सूचकहरु, शैक्षिक गुणस्तरका राष्टिय तथा अन्तराष्टिय अभ्यासहरु, शिक्षाको सुधारका लागि नीतिगत व्यवस्था, विद्यालय शिक्षाको गुणस्तरमा देखिएका समस्या तथा चुनौतिको विषयमा छलफल भएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुख विच सम्पन्न कार्यसम्पादन करार सम्झौता आदान प्रदान भएको जसमा आ. व. २०७७।७८ को नीति तथा कार्यक्रमको कार्यन्वयन गर्न गराउन मञ्जुर भई एक एक प्रति आपसमा बुझि लिएको, दिएको, पहिलो पक्षले दोस्रो पक्षको कार्यसम्पादन मूल्यांकनमा प्रयोग गर्ने, सम्झौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानुन बमोजिम हुने भएको जस्ता सूचकमा आधारित भएर करार सम्झौता गरेको शिक्षा शाखाका प्रा.स. राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।


कार्यक्रमा रोशी गाउँपालिकाका १६ ओटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले आ आफ्नो विद्यालयको विगत देखि वर्तमा सम्म गरेका कार्यहरु, समस्या चुनौतिहरु अभ्यासहरु तथा भावी योजनाको विषयमा प्रस्तुतीकरण गरिएको थियो भने वि.व्य. स. अध्यक्षहरुको पनि सहभागिता रहेको प्रा.स. राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0