Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्यास लिक हुँदा पसल ध्वस्त

प्रभातफेरी अनलाइन ४८७० पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
ग्यास लिक हुँदा पसल ध्वस्त

काभ्रे (पाँचखाल) । पाँचखाल नगरपालिका वडा नं ५ खावामा क्याफे (सरप्राईज क्याफे एण्ड वेकरी हाउस) मा एभरेष्ट ग्यांस सिलिण्डर लिक हुंदा आगलागि भएर ध्वस्त भएको छ ।
सम्बन्धित वडाका वडा अध्यक्ष वालकृष्ण सापकोटाका अनुसार क्याफेका प्रोपाईटर शुसिलराज गिरीले आफ्नो पसलमा आगलागि भएको जानकारी गराएपछि जानकारी पाई घटनास्थल पुग्दा एभरेष्ट ग्यांसको सिलिण्डरको निप्पल लिक हुंदा आगलागि भएको पाईयो ।
पाँचखाल वडा नं ५ का वडा अध्यक्ष वालकृष्ण सापकोटाले घटनाको बिषयमा थप जानकारी गराउने क्रममा बताउनु भयो—घटनाबाट भएको क्षतिको बिषयमा जानकारी लिनको लागि खावा अस्थाई प्रहरी चौकिका प्रहरी साथै स्थानियहरुको उपस्थितिमा विवरण लिने कार्य भएको बताउनु भयो । उहाँका अनुसार फर्निचर, फ्रिज, डिस्प्ले फ्रिज, माइक्रो ओभन, बेकरीका सामानहरु, भाँडाकुंडाहरु, स्टेशनरी र लत्ताकपडा समेत गरी ४ लाख ३० हजारको क्षति भएको जानकारी प्राप्त भएको थियो ।
एभरेष्ट गाँस कम्पनिको लापर्वाहिले गर्दा घटना घट्यो, यस्ता घटनाहरु दिनपर दिन बढ्दै गएको छ , कम्पनिहरुको लापरवाहीको कारण दुर्घटना भएर धेरैले ज्यान गुमाई सकेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो । उहाँले थप्नुभयो गुणस्तरहिन सिलिण्डरको प्रयोग, सिलिण्डरको गुणस्तरताको बिषयमा चेकजाँच नगर्नुले गर्दा घटनाहरु हुनेगरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0