Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

केवटको संयोजकत्वमा २१ सदस्यिय जनमत पार्टी वडा समिति गठन

प्रभातफेरी अनलाइन ४६१६ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ३, आईतबार (४ साल अघि)
केवटको संयोजकत्वमा २१ सदस्यिय जनमत पार्टी वडा समिति गठन

उर्मिला यादव यात्री

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ रेहरा टोलमा  लालचन्द केवटको  संयोजकत्वमा २१ सदस्यिय  वडा समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु थारू, सचिवमा मोहन हरिजन, सहसचिवमा राम नरेश केवट र कोषाध्यक्षमा जितेन्द्र केवट रहनु भएको छ । यस्तै  गरी सदस्यमा धुरुप कहार र बिमलावती हरिजन रहनु भएको छ । जनमत पार्टी थारु आदिवासी जनजाति केन्द्रिय  उपाध्यक्ष निलु चौधरीको अध्यक्षता तथा जनमत पार्टी जिल्ला वरिष्ठ  सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको प्रमुख आथित्यतामा समिती गठन गरीएको छ ।
कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीले बोल्दै धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी  सरकार बनाउँदै आएको तर मधेसी जनताको हक अधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको  मुख शासकवर्गहरुले  कुर्सी र पैसाबाट  थुन्दिएको आरोप लगाउनु भएको छ । उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि  जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य चन्द कुमार सिंह ,क्षेत्रीय इन्चार्ज  सबिता चौधरी ,  वडाअध्यक्ष राजु गुप्ता, कर्दावान चौधरी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो भने  दामोदर चौधरीले कार्यक्रम संचालक गर्नु भएको थियो।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0