Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरको लापरवाही, ६ महिना नबित्दै सकड भत्कियो

प्रभातफेरी अनलाइन १०३०२ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ३१, आईतबार (४ साल अघि)
नगरको लापरवाही, ६ महिना नबित्दै सकड भत्कियो

उर्मिला यादव
महाराजगञ्ज । पछिल्लो समय स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका योजनाहरु सम्पन्न कागजी रुपमा हुँदै आएको तथ्य महाराजगञ्ज नगरपालिका वडा नं. १ मा निर्माण भएको कच्ची सडकले चित्रण गरेको छ ।
स्थानीय सरकारले विकास निर्माणतर्फ कतिको चासो दिएको छ भन्ने कुरा सो सडकको अवस्थाले पुष्टि गर्दछ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले निर्माण भएको मुख्य सडक अन्तर्गत पर्ने पक्की सडक ६ महिना नबित्दै भत्किन थाल्नुले यि आरोपहरुलाई पुष्टि गर्दछ ।

महाराजगन्ज सहरी विकास अन्तर्गत ढल निकास तथा सडक स्तरोन्नती योजना अन्तर्गत नाली तथा सडक कालो पत्रे १ करोड ५६ लाख १२ हजारको लागतमा पि.आर पन्थ जे.भी कम्पनीले निर्माण निर्माण गरेको छ । यस सडक निर्माण कमसल सामग्रीको पनि प्रयोग गरिएको स्थानीयको आरोप छ ।

जनताको करबाट नगरपालिकाले निर्माण गरेको सडक ६ महिना नचल्नु यसमा ठेकेदारको लापरबाही हो कि नगरपालिका को मिलेमतोमा यस्तो सडक निर्माण भएको छ । नगरपालिका र ठेकेदारको मिलेमतोमा सडकमा कमसल सामग्रीको प्रयोग भएको स्थानीयवासी योगेन्द्र चौधरीको आरोप छ ।
सो सम्बन्धमा नगरपालिकाका प्राविधिक प्रमोद चौधरीसंग बुझ्दा सडक गुणस्तरीय निर्माण भएको छ । जुन ठाउँमा सडक भासिएको छ त्यो ठाउँमा निर्माण कम्पनीले पुनर्निर्माण गर्नुपर्दछ । यता निर्माण कम्पनी पि.आर पन्थ जे.भी ले भने स्टिमेट अनुसार काम भएको छ । नयाँ माटो कटानका कारणले सडक केही ठाउँमा भासिएको हुनुपर्छ तर सडक भने गुणस्तरीय सामग्रीको प्रयोगबाट निर्माण भएको दावी कम्पनीले गरेको छ । यसमा कमसल सामग्रीको प्रयोग भएको छ कि छैन स्थानीयवासीको प्रतिप्रश्न पनि रहेको छ । यो अवस्था आउनुमा नगरपालिकाको अनुगमन समिति जिम्मेवार रहेको स्थानीय नगरवासीहरुको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0