Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भयरहित ढंगबाट निर्वाचन सम्पन्न गराऔं

प्रभातफेरी अनलाइन४५९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार(४ साल अघि)
Post Thumbnail

स्थानिय तहको निर्वाचन हुन १६ दिन बाँकी छ, उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने कार्य सकेर घरदैलो अभियानलाई तिब्र ढंगले अगाडी बढाएको छ । उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि हरेक प्रकारको प्रलोभन देखाउने गरेका छन् । तर नेपाली जनताले संघिएताको बिधि साथै नीति राम्रोसंग बुझिसकेकाले स्थानिय तहबाट लिनुपर्ने हर प्रकारको सुबिधा लिनको लागि कुनै बिना झंझट कानुनसंबत तरिकाले आफ्नो अधिकार प्रयोगमा अवरोध नगर्ने खालको जनप्रतीनिधिको खोजि गर्दैछन् ।
जन चाहना अनुसारको कार्य गर्ने बिषयमा विना झंझट निस्पक्ष तरिकाले कार्य गर्ने खालको जनप्रतीनिधिको खोजिमा जनताहरु रहेका छन् । लामो समएसम्म जनप्रतीनिधि बिहिन भएको अवस्थामा संघिएता सहितको सिंहदरवार गाउ गाउंमा आउनाको साथै संघिएता लागु गर्ने संस्थापक जनप्रतीनिधिहरुले गरेका कार्यहरु राम्रोसंग अध्ययन गरेका जनताले आफ्नो गाउं आफै बनाउने अभियानमा जुटिरहेका अवस्थामा हुने निर्वाचनमा जनताले भयरहित ढंगबाट आफ्नो मताधिकार गर्न पाउनु पर्ने हुन्छ ।
निर्वाचन नजिकंदै गर्दा उम्मेदवारहरुले मतदाताहरुलाई प्रलोचन तथा दवावमा पार्ने कार्यमा आतुर रहेको देखिन्छ । सर्वसाधारण जनताहरुले दलहरुको गतिबिधिबाट वाक्क हुदै निर्वाचन कार्यमा सहभागि नहुने अभिव्यक्ति समेत यदा कदा सुन्नमा आएको छ । मतदाताहरुलाई निर्वाचनमा हौसलापुर्ण ढंगबाट सहभागि गराउने बिषयमा दलियप्रतीनिधिहरुको सकृय भूमिका रहन आवश्यक रहन्छ । निर्वाचनको क्रममा सहभागि हुदै गरेका मतदाताहरुलाई सुरक्षीत साथै भयरहित ढंगबाट मतदान गर्ने वातावरण निर्माणमा निर्वाचन कार्यका लागि जुटिई रहेका कर्मचारी तथा शुरक्षा कमीृको भूमिका समेत उत्तिकै रहन्छ ।
मतदानको लागि फोटो सहितको मतदान परिचय पत्र अनिवार्य भनि रहंदा ग्रामिण बस्तिका सर्वसाधारण जनता मतदान गर्ने अवस्थाबाट बन्चित हुन सक्ने संभावना प्रवल रहन्छ । ०७४ सालमा पाएको मतदान परिचय पत्र पुन आवश्यक रहन्छ भन्ने जानकारीे अभावमा हराएको हुन सक्छ । हराएको मत पत्र बनाउनको लागि निर्वाचन आयोगले छोटो समयको अवधि दिदै सुचना नगरेको हैन । ग्रामिन बस्तिहरुमा बसोवास गर्ने जनताहरुले सुचना पाउन नसक्दा परिचय पत्र नवनाएको पनि हुन सक्छ । त्यस्ता मतपत्र नभएका व्यक्तिहरुलाई मतदानमा सहभागि गराउने बिषयमा दलहरुले पहल गर्न जरुरी रहन्छ । फोटो सहितको मतदाता परिचय पत्र नहुनेका लागि परिचय खुल्ने प्रमाणको आधारमा मतदान गर्ने अवसर दिन जरुरी रहन्छ ।

सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बजेट कार्यान्वयन, कर नीति र रोजगारीका विषयमा सांसदहरूको सरकारलाई खबरदारी

    बजेट कार्यान्वयन, कर नीति र रोजगारीका विषयमा सांसदहरूको सरकारलाई खबरदारी

    आगामी आर्थिक वर्षका लागि कोशी सरकारले ल्यायो ४० अर्बभन्दा बढीको बजेट

    आगामी आर्थिक वर्षका लागि कोशी सरकारले ल्यायो ४० अर्बभन्दा बढीको बजेट

    नेप्से १२.२६ अंकले घट्यो

    नेप्से १२.२६ अंकले घट्यो

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer