Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिमा युवाहरुको आकर्षण सह्रानीय

प्रभातफेरी अनलाइन ४८० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (३ साल अघि)
Post Thumbnail

आसन्न निर्वाचनलाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा यसपटकको निर्वाचनमा युवाहरुको उपस्थितिलाई हेर्ने हो भने राजनीतिमा युवाहरू आकर्षित भएको देखिन्छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक हेर्दा २१ देखि ४० वर्षभित्रका ४१ प्रतिशत युवाहरु राजनीति नेतृत्व लिन सक्षम हुनु मुलुककै लागि सुखद पक्षका रुपमा लिन सकिन्छ । जुन उमेरका युवाहरु राजनीतिमा वितृष्णा जाग्दै विदेशिएका घटनाहरु हाम्रा अगाडि ताजै रहिरहँदा यस पटकको निर्वाचनमा ४१ प्रतिशत युवाहरुले नेतृत्व लिन लालायित हुनुलाई सुखद पक्षका रुपमा लिने ठाउँ कता–कता भेटिएको छ । यो भनेको सामाजिक कार्यमा युवाहरूको चासो बढ्नु नै हो । जसबाट राजनीतिक गतिविधिमा संलग्न भएर समृद्ध मुलुक बनाउँछु भन्ने सकारात्मक भावनाको विकास भएको मान्न सकिन्छ । यसलाई राजनीतिक दलहरुले सकारात्मक रुपमा लिएर नेतृत्वमा युवाहरूलाई अगाडि सार्नुले स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा अझै रोचक देखिने आँकलन बौद्धिक दीर्घामा सहजै भेटिएको छ ।
अहिले युवाहरूलाई नै जुन किसिमको जिम्मेवारी दिन खोजिएको छ, त्यसको पछाडि युवा मतदाताहरूलाई आकर्षित गर्ने एउटा अस्त्र पनि हुनसक्ने ठम्याई हामीले गरेका छौं । कतै यो हात्तीको देखाउने दाँत नबनिदियोस्, राजनीतिक दलप्रति हाम्रो आग्रह छ । अन्यथा, युवाहरूको मनोभावनालाई क्षणिक रुपमा तुषारापात बनाउने अवस्थामा पुग्नेछ । त्यसैले स्थानीय सरकारको नेतृत्व गर्न युवाहरूलाई जसरी उक्साउनुभएको छ, त्यसैगरी उपल्लो तहहरूमा पनि युवाहरुको आकर्षण बढ्ने किसिमका गतिविधि र जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास हामीले लिएको छौं । युवाहरु आँटिला, स्वच्छ छविका र मतदाताको मन छिटै जित्नसक्ने भएकै कारण पनि साधनको रुपमा प्रयोग गर्न खोजिएको हो भने त्यो दुर्भाग्य सावित ठम्याइ हाम्रो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0