Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आयल निगमले घाटा सहेर पनि मूल्य समायोजन गर्नेछ ः कार्यकारी प्रमुख थानी

“इन्डक्सन चुलो प्रयोग गरौं, नेपालको अर्थतन्त्रलाई जोगाऔं”

प्रभातफेरी अनलाइन ७८६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
आयल निगमले घाटा सहेर पनि मूल्य समायोजन गर्नेछ ः कार्यकारी प्रमुख थानी

सन्दर्भ ः लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल पदस्थापन कार्यक्रम

काठमाडौं । लायन्स क्लबको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल आयल निगमका कार्यकारी प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि उमेश प्रसाद थानीले उक्त भनाई राख्नुभएको हो ।
शनिबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि थानीले इन्धनको मूल्य वृद्धिका कारण जुन महंगी बढेको छ, त्यसको समाधानका लागि आयल निगम नोक्सान व्यहोर्न तयार छ । अब छिट्टै मूल्य समायोजन हुनेछ । जसबाट निगमलाई घाटा होला । त्यता नजाऔं, नागरिकलाई सुविधा हुनु प¥यो । त्यसैले पनि घाटा खाएरै भए पनि इन्धनको मूल्य घटाउने बताउनुभएको छ ।
अब नेपाली नागरिकले खाडीको तेल होइन, स्वदेशमा उत्पादन भएको बिजुलीको भरपुर उपयोग गर्नुपर्छ भन्नुहुँदै अबको यात्रा इलेक्ट्रिक भेइकल प्रयोगमा जोड्न दिनुभयो । तब मात्रै महंगीको समस्या समाधान हुनेतर्फ इंकित गर्दै अब प्रत्येक भान्सामा इन्डक्सन चुलो बल्नुप¥यो भन्न पछि पर्नु भएन प्रमुख अतिथि थानी ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि थानीले नेपालको राजनीतितर्फ इंकित गर्दै लायन्समा जसरी मुस्कान सहित पद हस्तान्तरण हुन्छ, त्यसको अनुशरण नेपालका राज नेतृत्वमा पनि हुन आवश्यक रहेको धारणा राख्नुभएको छ । यदि लायन्सको नीति पछ्याउन सक्यौं भने सम्वृद्ध नेपाल टाढा नरहेको प्रमुख अतिथि थानीको कथन छ । लायन्स यस्तो संस्था हो, जसले कुशल नेतृत्वको विकास गर्दछ भन्ने विश्वास आफूमा रहेको बताउनुभएको छ ।


कार्यक्रम डिष्ट्रिक ३२५ आइ नेपालका गभर्नर लायन राम बहादुर बस्यालले नवनिर्वाचित कार्यसमितिहरुलाई पदस्थापन गराउनुहुँदै लायनहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । आगामी यात्रामा पनि अब्बल रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दै क्लबहरुलाई के गर्दा अब्बल बनाउन सकिन्छ, यहाँहरुले आफ्नो मातहतका क्लबहरुलाई चुस्तदुरुस्त र पारदर्शी ढंगबाट अगाडि बढाउनुहुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको छ । त्यसका लागि प्रत्येक लायन केन्द्रिकृत हुन आवश्यक छ । जसरी विगतमा ३२५ बि वान अब्बल सावित भएको थियो, त्यसरी नै ३२५ आइ पनि प्रत्येक लायनको मन मष्तिष्कमा स्थापित हुन आवश्यक छ । त्यसका लागि प्रत्येक लायन जिम्मेवारी हुनुपर्छ । तब मात्र लक्षित योजना पूरा हुनेछ । पहिला आफू बन्नुस्, क्लब बनाउनुस्, तब मात्र सम्वृद्ध डिष्ट्रिक्ट बन्नेछ । त्यसैले पर्मानेन्ट मेम्बर, मोडल क्लबको अवधारणा अगाडि ल्याइएको डिष्ट्रिक्ट गभर्नर लायन बस्यालले बताउनुभएको छ ।
यस डिष्ट्रिक्ट अन्तर्गत रहेका क्लबहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम अन्तर्गत अन्तिम चरणको कार्यक्रमको दौरानमा डिष्ट्रिक्ट लिडरहरु अहिले काठमाडांैमा छन् । जिम्मेवारी सम्हालेको एक महिनामै उत्कृष्ट योगदान पु¥याउन सफल लायन लिडरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन बस्यालले विभिन्न विधामा तपसिल अनुसारका अवार्डद्वारा सम्मानित गर्नुभएको छ ।
जसमा लायन अफ द मन्थ जुलाइ लायन महेन्द्र कुमार राठी डिष्ट्रिक्ट कोअर्डिनेटर (लायन्स प्रोजेक्टस मेनेजमेन्ट), आइ विलिभ इन टिम वर्क अफ द मन्थ जुलाइ लायन सन्तोष कुमार श्रेष्ठ डिष्ट्रिक्ट चिफ (डिष्ट्रिक्ट बिल्डिङ्ग एण्ड ट्री प्लान्टेशन), रिजन चियरपर्सन अफ द मन्थ जुलाइ लायन धिरज श्रेष्ठ रिजन चियरपर्सन, जोन चियरपर्सन अफ द मन्थ (गण्डकी) जुलाइ लायन अर्जुन पौडेल जोन चियरपर्सन, जोन चियरपर्सन अफ द मन्थ (बाग्मती) जुलाइ लायन दामोदर केसी जोन चियरपर्सन, क्लब प्रेसिडेन्ट अफ द मन्थ (गण्डकी) जुलाइ लायन कृष्ण लम्साल प्रेसिडेन्ट, क्लब प्रेसिडेन्ट अफ द मन्थ (बाग्मती) जुलाइ लायन कमला गुरुङ्ग प्रेसिडेन्ट, क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ पोखरा अञ्जुली प्रेसिडेन्ट लायन निरा कोइराला, बेष्ट सर्भिस क्लब अफ द मन्थ (गण्डकी) जुलाइ लायन्स क्लब अफ म्याग्दी दोभान प्रेसिडेन्ट लायन कमला जिसी, बेष्ट सर्भिस क्लब अफ द मन्थ (बाग्मती) जुलाइ लायन्स क्लब अफ काठमाडौं सेवा अभियान प्रेसिडेन्ट लायन हुमकान्त न्यौपाने, बेस्ट सपोर्टिभ क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ लेखनाथ प्रेसिडेन्ट लायन तिलक शाली सापकोटा, माई क्लब पर्मानेन्ट क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ काठमाडौं अरनिको प्रेसिडेन्ट लायन प्रवेश अर्याल, मेम्बरशीप च्याम्पियन अफ द मन्थ जुलाइ लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर प्रेसिडेन्ड लायन डायमण्ड थापा, इमर्जिङ्ग लायन अफ द मन्थ जुलाइ लायन रहमोहन सुवेदी प्रेसिडेन्ट सम्मानित हुनुभएको छ । सबैमा हाम्रो साधुवाद !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0