Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हेलम्बु गाउँपालिकाको ताम्रपत्रको लेखिएको छ

प्रभातफेरी अनलाइन ४०३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
हेलम्बु गाउँपालिकाको ताम्रपत्रको लेखिएको छ

परशु घिमिरे

स्वस्तीश्रीमत पशुपति चरणकमल धुली धुसरित सिरोरुह श्रीमन् मानेश्वरीस्त देवता बरलब्ध प्रसाद दे दिव्यमान मानोन्त श्री रुधुवशावतार रविकुल तिलक हनुमतध्वज नेपालेश्वर महाराजाधिराज राज राजेन्द्र सकल राज चक्राधिश्वर श्रीश्री जय जगज्जय मल्ल देव परम भट्टारक देवानाम सदा समर विजयीनाम प्रार ठाकुरसन, केरोम्य राम निमा सिम्ङ्गे राम्ङ्गे प्रसादीकृत स्थानस्य उत्तर दिशी लारक्या क्षेत्र नाम संज्ञक श्री राजकुल क्षेत्रन पश्चिमतो दक्षिण तएट उलर पूर्वतश्च एतेसममध्ये तोते चात्राधातनहु नाराक्का भू सदम ढिका सएठी परिमितम क्षेत्रक तोपी बुरो ६६ भूय ७ लगम्से भ्वाक पञ्च रोपनीका क्षेत्रांक तादी भूरो ५ महामारिय शान्ति यानाय प्रसाद रपम प्रसन्न जुसे बिजान भाषा थोते फेनेमदु वंधकतमा मडु रामचुय वंश शिष्य दत्वले ग्वम्ह राजान हरय यायेमदु रामाजुया वंश शिएय दतोले महाराजया संवायास माला अत्र पत्रार्थ दृष्टसक्षी श्रीश्री राजेन्द्र मल्लदेव संवत् ८४३ चैत्र बढी १ –चैत्र कृष्णपक्ष प्रतिपदा) शुभ सिद्धि धल्याक्षी कर्ए ४ ताम्रपत्रको नेपाली भावार्थ मल्ल राजा श्री जय जग्गजय मल्ललेनै निमा सेङ्गेलाईनै दिएको दोश्रो ताम्रपत्र स्वस्तीश्रीमत पशुपति चरणकमल धुली धुसरित सिरोरुह श्रीमन मानेश्वरीस्त देवता बरलब्ध प्रसाद दे दिव्यमान मानोन्त श्री रुधुवशावतार रविकुल तिलक हनुमतध्वज नेपालेश्वर महाराजाधिराज राज राजेन्द्र सकल राज चक्राधिश्वर श्रीश्री जय जगज्जय मल्ल देव परम भट्टारक देवानाम सदा समर विजयीनाम प्रार ठाकुरसन, म्ेलम्चेया नाली गुम्बामा ध्वना निमा रामा यात पालाचोक्या ताक्यो भू क्षेत्र नाम संज्ञकम श्री राज यान पश्चिमोत्तरतो घरम, पूर्वतो रामान दक्षिण थोते यात्राघाटनछु भू रोपनीय पपिकारो २४ खेल कर्म २ चुल २ थोते भू १ कसिया प्रसन्नफुया दिहि कर्फ ३ छसीङ धल्यादी कर्ष अत्र पत्रार्थे दृष्ट साक्षी श्री श्री राजेन्द मल्ला देव सम्वत ८४७ चैत्र बढी ८ शुभ (कृष्णपक्ष अष्टमी) ताम्रपत्रको नेपाली भावार्थ यसैगरी, नेपालमा राणाकाल सुरु हुनअघि विक्रम संवत् १८८० आश्विन १२ गते बिहीबार राजा राजेन्द्रवीरविक्रम शाहले काल्साङ लामालाई गुम्बा बनाउन जंगलभित्र रहेको क्षेत्र विर्तामा दिएको ताम्रपत्र पाइएको छ । जसमा पूर्वतर्पm खुला चरन क्षेत्र, दक्षिणमा हिलो बग्ने खोला, उत्तरमा सेवा नदी र पश्चिममा लिमुथाङ (सम्भवतः लाङटाङ) जाने बाटो गरी चार किल्ला तोकिएको छ । हाल यो गुम्बा ल्हागाङमा पर्छ । यो ताम्रपत्रमा आफ्ना बुबा गिर्वाणयुद्धविक्रम शाहले दिएको राजेन्द्रविक्रम शाहले उल्लेख गरेका छन् ।

राजा राजेन्द्रविक्रम शाहले नै चुरीघ्याङ र डुफुपाको घ्याङका नाममा विक्रम संवत् १८६६ असार ४ गतेका दिन रुकु (?) जारी गरेका थिए । यो सनदमा विगतमा प्रदान गरिदिएको उल्लेख छ । ङाग्छ्याङ शाक्या साङपोका नाति तथा नाम्खा ग्याल्जेन लामाका छोरा तेम्बा ग्याल्जेन लामाका नाममा भोगचलनको अधिकार दिइएको हो । यो अधिकारपत्रमा साना वा ठूला कुनै पनि प्रकारका कठिनाइ देखिएमा लिस्तीका अमलोको (हाल चीन स्वशासित तिब्बतमा पर्छ । सल्लाहबमोजिम काम गर्नसमेत आज्ञा गरिएको छ । यो सनदलाई आधार मान्दै तत्कालीन प्रधानसेनापति भीमसेन थापाले विक्रम संवत् १८८० जेठ २३ गते अर्को पत्र जारी गरेका थिए । यो पत्रमा अमलीदार, द्वारिया, भिझार, गादारुम माल्यालगायतका पदाधिकारीहरूलाई सम्बोधन गर्दै सो जमिनमा घुसपैठ गर्न गराउन प्रतिबन्ध लगाएको उल्लेख छ । साथै, जमिनको चार किल्ला पनि पूर्वमा ज्योबोथाङ, दक्षिणमा झरनाको किनार, पश्चिममा नाकोटे र उत्तरमा दारसिगामको पर्वत शृंखलासम्मको क्षेत्र सुनिश्चित गरिएको छ । यी चार किल्ला चुरीघ्याङका पेमा वाङ्दे लामाले फुकेको शंखको आवाज सुनिने ठाउँसम्म हो भनिएको छ । साथै, यो नियमको बर्खिलाप गर्नेलाई कैद वा जरिवाना लगाउनसमेत अधिकार प्रत्यायोजन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0