Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हाम्रो तेमाल

प्रभातफेरी अनलाइन४२६ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार(३ साल अघि)
हाम्रो तेमाल

कमल घतानी
तेमाल, काभ्रेपलाञ्चोक

पूर्व सिन्धुली कुशेश्वर महादेव, उत्तरतिर कोशी ।
पश्चिम उर्वर पाँचखाल न. पा., दक्षिण बग्ने रोशी ।।

धर्म, संस्कृति, जात, जाति अनेक, ऐतिहासिक थलो ।
रेन्जेन दोर्जे राजा थिए, अति बलि सबको हो गर्न भलो ।।

तामाङ भेषभूषा क्लिष्ट. छ भाषा, नेपाल भरि अब्बल ।
बुद्ध चित्त माला तेमाल भरि पाउने सबको छ है प्रबल ।।

तोम्साङ कुण्ड र साङगेला जे, यहाँ. काकलिङ्ग गुम्बाहरू ।
मेला लाग्दछ नारायण थानमा, त्यसको बयान के गरूँ ।।

मठ मन्दिर पवित्रा धर्मिक ठाउँ बस्ती बसेको गाउँ ।
तामाङ रीतिरिवाज रिमठिम यहाँ, छुट्टै पहिचान दिउँ ।।

मेच्छे, भोज्र्याङ, चापाखोरी, पर्सेल, नारायण स्थान पर्दछ ।
बोल्दे फेदिचे बिचमा रहेको, सबलाई स्वागत गर्दछ ।।

सरमथली सानो वडा मध्ये यहाँ सस्र्युंखर्क गाउँ हो ।
प्राकृतिक छटा अनुपम यहाँ स्वर्ग तुल्य ठाउँ हो ।।

आपसमा एकता र मेलमिलाप यहाँ, जात जातिको रहेको ।
धार्मिक सहिष्णुता परम्परा देखि, यही तेमालमा भएको ।।

चापाखोरि चौर हरियाली पहाड, डम्फू पार्क रह्यो डाँडामा ।
बिहान उठ्दा मुसुक्क हिमाल हाँस्ने देखिन्छ यसकै आडमा ।।

गर्व लाग्दछ तेमाल हुन पाउँदा, खुसि रहन्छ मन ।
जनजी जन्म भूमिश्च स्वर्ग दपी, सबै जनाले भन ।।

साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer