Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा खवरदारी सभा प्रवेशको लर्को, रमेश गिरीको नेतृत्वमा ४९ नगर समिति निर्वाचित

प्रभातफेरी अनलाइन ३३३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१ साल अघि)
पाँचखालमा खवरदारी सभा प्रवेशको लर्को, रमेश गिरीको नेतृत्वमा ४९ नगर समिति निर्वाचित

काभ्रे । पाँचखाल नगरमा नेकपा माओवादी (केन्द्र) पाँचखाल नगर समितिद्वारा आयोजित बृहत खबरदारी सभा तथा चौथो नगर अधिवेशन सम्पन्न भएको छ ।
वर्तमान सरकारको कु–शासन, भ्रष्टाचार र बेथितीको विरूद्धमा गरेको खबरदारी सभामा माओवादी केन्द्र काभ्रेपलाञ्चोक इंञ्चार्ज एवं संविधान सभा सभासद तेज बहादुर मिजारको प्रमुख आथित्य साथै बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, पुर्व सांसद एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वहादुर दोङ (बमध्वज), बागमती प्रदेश सांसद रुकु चौलागाई, नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य आइत सिं तमाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रे संयोजक भोला अर्याल समेतले संयुक्त उद्घाटन गरी खबरदारी सभाको उद्घाटन भएको थियो ।
नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिका अध्यक्ष मणि गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त खवरदारी सभामा पाँचखाल नगर समिति उपाध्यक्ष सरिता तामाङ (शाही)ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेकपा माओवादी (केन्द्र) काभ्रे जिल्ला समन्वय समितिका सदस्य नारायण ढकालले गर्नुभएको थियो । बोहोरे दोभान चोकबाट सुरु भएको र्याली समाज कल्याण चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पाँचखाल वडा नं १० नेकपा एमाले युवा संघका अध्यक्ष सुनिल सापकोटा र वडा नं ९ बाट नेकपा एमालेको तर्फबाट पुर्व वडा सदस्य राम बहादुर चर्माकार, नेपाली कांग्रेसबाट दिपक ढोडारी र पुनमाया श्रेष्ठ नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी विभिन्न पार्टी परित्यात गरी नेकपा माओवादी (केन्द्र) मा प्रवेश गर्नेहरुमा सुकुराम तमाङ, कृष्ण वहादुर तमाङ, राजेश तमाङ, दिनेश तामाङ, सुरज तामाङ, रोहित तमाङ, सुजन तमाङ र सुकु वहादुर तमाङ रहेका छन् ।
त्यसैगरी खानीखोला गाउँपालिका तेस्रो गाउँ सम्मेलन एवं खवरदारी सभामा विभिन्न पार्टी परित्याग गरि २८ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको छ । जसमा कृष्ण बहादुर खुलाल, हरि आचार्य, इच्छा मायाँ बल, लक्ष्यमण बल, राम बहादुर बल, गुन्जामान स्याङ्तान, दिल बहादुर बल, मान बहादुर फुयाल, श्याम बहादुर सापकोटा, काली मायाँ बल, दिल बहादुर सिङ्तान, सरिता सिङ्तान, खगेन्द्र लामा, मकर पहरी, कालमान पहरी, ललित बहादुर राउत, प्रदिप राउत, टंक बहादुर आले, मुइकु माया लामा रुम्बा, दिनेश कुमार लोप्चन, पुर्ण तितुङ, कृष्ण बहादुर घिसिङ, दिनेश बहादुर गोले, हिराकाजी गोले, कान्छामान थिङ, प्रेम वाइबा, रिता लामा वाइबा,चरी माया लोप्चन रहेका छन् ।
खबरदारी सभा सम्पन्न पश्चात पाँचखाल नगरपालिकाको सभा हलमा सम्पन्न भएको चौथो नगर अधिवेशन बाट रमेश राज गिरीको अध्यक्षतामा ४९ सदस्यीय नगर समिति निर्वाचित हुनुभएको छ । जसको महिला उपाध्यक्षमा गिता भट्ट, उपाध्यक्ष हेम बहादुर श्रेष्ठ (प्रवीण), उपाध्यक्ष अखिल तामाङ, सचिव गोकुल गुरागाई, सह–सचिव बुद्धि प्रसाद पराजूली, कोषाध्यक्ष नानी माया तामाङ रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा पाँचखाल वडा नं १ बाट सूर्य वहादुर तमाङ, अम्मर वहादुर तामाङ, माया तामाङ, राजन तमाङ, सुनिल कुमार वजगाई, वडा नं २ बाट नारायण ढकाल, तिलकराम सापकोटा, किशोर प्रसाद सापकोटा, पुन्य प्रसाद चौलागाई, अर्जुन विक, वडा नं ३ बाट मैया अधिकारी, कृष्ण वहादुर सार्की, प्रेम प्रसाद ढुंगाना, वडा नं ४ बाट सुनमायाँ लामा, हर्क वहादुर पाण्डे, वडा नं ५ बाट सुमित कुमार तमाङ, राजन सापकोटा, शर्मिला रन्जितकार, अनिता गौतम, बलराम सापकोटा, वडा नं ६ बाट मछिन्द्र श्रेष्ठ, मन्जु कोइराला, मोहन श्रेष्ठ, शिव कुमारी श्रेष्ठ, हरिवोल सत्याल, वडा नं ७ बाट अरुणा सेवा, वडा नं ८ बाट छोइसाल लामा, वडा नं ९ बाट कुसुम श्रेष्ठ, लाल वहादुर सार्की, रुद्र वहादुर ठकुरी, वडा नं १० बाट रमेश प्रसाद चौलागाई, कोपिला माया श्रेष्ठ, भिमसेन पन्त, वडा नं ११ बाट अच्युत सेडाई, हरि भजन सेडाई, इन्दु लामा, हर्क वहादुर लामा, वडा नं १२ बाट सुरेस भुजेल, किशोर शाही, हरिगोपाल दनुवार र वडा नं १३ बाट बाल कृष्ण सेडाई र गोपी विसुन्खे रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0