Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तारीखमा रहेको अभियुक्तलाई हिरासतमा लिनु नियमित प्रक्रिया हो :- कानुन व्यवासायी

प्रभातफेरी अनलाइन ४३७ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २६, आईतबार (५ महिना अघि)
तारीखमा रहेको अभियुक्तलाई हिरासतमा लिनु नियमित प्रक्रिया हो :- कानुन व्यवासायी

काभ्रेपलान्चोक /कृष्ण बहादुर महरालाई प्रचण्ड सरकारले नै पक्राउ गरेर कानुनी दायरामा राखेका अभियुक्त हुन । उहाँ महिनै पिच्छे तारिख बोकिरहेका अभियुक्त हुन । प्रहरीकै सम्पर्कमा रहेका र तारेख धाइरहेका व्यक्ति पक्राउ पर्नुलाई उपलब्धि मान्न सकिन्न ! पुर्व सभामुख अभियुक्त महराका छोरा राहुल विद्युतीय चुरोट भेपमा सुन लुकाएर ल्याएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन भने महरा तत्कालीन अवस्थामा स्वास्थ समस्याका कारण तारिखमा रहेका हुन ।

महरा अनुसन्धान मै रहेका व्यक्ति हुन । यो मुद्दाको फाइल बन्द भएको भने होइन ! उहाँको थप अनुसन्धान हुँदै थियो । कानुनले निर्धारण गरेको समय र बलियो प्रमाण भेटिएका आधारमा अभियुक्तहरुले मुद्दा खेपिरहेका छन । फितलो प्रमाण भएकाहरू माथि थप अनुसन्धान गर्ने गरिन्छ । यस बिषय आफ्नो भयङ्कर ठूलो उपलब्धि मान्नु सरकारको निरिहता हो ।किन कि महरालाई त प्रचण्ड सरकारले नै कानुनी दायरामा ल्याएका पात्र हुन ! जब प्रचण्ड सरकार ढलेपछि ओली आए उसले अनुसन्धान अगाडि बढाएनन । यो मुद्दा पुरानैको निरन्तरता भएको कानुन व्यवसायीको दाबी छ ।

प्रचण्ड सरकार ले यस्ता थुप्रै तस्करी र भष्टाचारीलाई कानुनी दायरामा ल्याउने र कार्वाहीको भागिदार भनाउदै गइरको अवस्था प्रचण्ड सरकार अपदस्त गरिएको थियो । त्यो बिच झण्डै ९ हजार अभियुक्तलाई कानुनी दायरामा ल्याएका थिए ! त्यस्तै बालुवाटार जग्गाको फाइल अगाडि बढाएर नेपाल सरकारको नाम ल्याई सरकारी सम्पत्ति बनाएको थियो, बासबारी छालाजुत्ताको जग्गा सरकारी भयो, मिटव्याजी कानुनी दायरामा आए, नक्कली भुटानी शरणार्थीको फाइल खुल्यो । दोस्रो चरण को अनुसन्धान सुरु गर्दै गर्दा प्रचण्ड सरकार ढाले र ओली प्रधानमन्त्री बनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0