प्रभातफेरी अनलाइन९ पटक पढिएको | ४० मिनेट अघि
काठमाडौं / काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बिहीबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई हिरासतमा राख्न अनुमति दिएको हो। बुधबार राति पक्राउ परेका श्रेष्ठलाई म्याद थपका लागि बिहीबार अदालतमा पेस गरिएको थियो ।