logo
२०८३ श्रावण २८, बिहिबार |
📰
🔍

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

प्रभातफेरी अनलाइन८ पटक पढिएको | ३४ मिनेट अघि
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

बिहीबार साँझ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुखसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।