प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र ४, बिहिबार
काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
बैठकमा समितिका सबै सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ।