logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं /  सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।