logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा मन्त्रिपरिषद्को नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल हुनेछ।