Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहयोगी हातहरुप्रति लायन्स क्लब आभारी छ

प्रभातफेरी अनलाइन २४५१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
सहयोगी हातहरुप्रति लायन्स क्लब आभारी छ

काभ्रे । लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले ऐतिहासिक, धार्मिक तीर्थस्थल पनौतीमा सम्पन्न भएको १२ वर्षे मकरमेलामा स्वयंसेवकीय भूमिकामा रही अनवरत रुपले खट्नुहुने सम्पूर्ण लायन्स स्वयंसेवकहरुप्रति आभार व्यक्त गरेको छ ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै पावन भूमि पनौतीमा भएको १२ वर्षे मकरमेलामा कोभिडको समेत पर्वाह नगरी अनवरत रुपमा आफ्नो उपस्थितिलाई दह्रोसँग प्रस्तुत गर्दै श्रद्धालुहरुलाई सहज रुपले स्नान गर्ने वातावरण मिलाएकोमा क्लबको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै किसिमका सहयोगहरुको अपेक्षा रहेको सचिव बिपशना शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ काभ्रेले जुन किसिमको योगदान गरेको छ, त्यो लायन्स क्लबको इतिहासमा अनुकरणीय रहेको छ । साथै संघका अध्यक्ष कृष्णकुमार थापा मगरप्रति लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर आभारी भएको समेत उल्लेख गरेको छ ।
यसैगरी चितवनको माडी नगरपालिका वडा नं. ५ राधापुर वन टोली र छरछरेका बोटे, दराइ लगायत विपन्न परिवारलाई लक्षित गरी आव्हान गरिएको लत्ता कपडा संकलनमा उत्साहजनक सहभागिता जनाई कपडा उपलब्ध गराउनुहुने पतञ्जली योग समिति लगायत विभिन्न व्यक्तित्वहरुप्रति यस्तै किसिमको आगामी दिनमा पनि निरन्तर सहयोग रहने अपेक्षा सहित उहाँहरुप्रति आभार व्यक्त गरिएको विज्ञप्तिमा भनिएको छ । बोटे, दराइ लगायत विपन्न परिवारका झण्डै १ हजार ५ सय व्यक्तिहरुलाई वितरण गरिएको प्रेस सेन्टर माडीको हवला दिँदै संकलित लत्ता कपडा स्थानीय सञ्चारकर्मी अपेक्षा चौधरीमार्फत् उक्त स्थानमा वितरणको व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी स्वयंसेवकको रुपमा भूमिका निर्वाह गर्न तीर्थस्थल पुगेका स्वयंसेवकहरुप्रति व्यवस्थापन पक्षले देखाएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0