logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | १ घण्टा अघि
गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

काठमाडौँ / गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।