Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुपरजोन कसैको कमाई खाने भाँडो हुन सक्ला ?

प्रभातफेरी अनलाइन ७०९३ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
सुपरजोन कसैको कमाई खाने भाँडो हुन सक्ला ?

पनौती-कृषि तथा पशुपन्छीको क्षेत्रमा जिल्ला मै अग्रिम स्थान ओगट्न सफल पनौती नगरपालिकाले एक पटक आपूmलाई कृषि र पशुपन्छीको विकासमा अब्बल भएको पुष्टि गरेको छ । आ.व. २०७५÷७६को स्वीकृत कृषि तथा पशुपन्छी विकास तर्र्पmको योजना सार्वजनीकरण गरेर जिल्ला मै उत्कृष्टताको नमूना पेश गरेको छ ।

व्यानर वाचन गरी शुभारम्भ गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता नगरका उपप्रमुख गिता वञ्जारा–हिजो के भए त्यसबाट पाठ सिक्दै अब अनियमितता हुन नदिने प्रण गरौं । फर्जी किसान जन्मिने छैनन्, यदि कहीं कतै त्यस्तो भएको पुष्टि भएमा ठाउँको ठाउँमा नगरपालिका कार्वाही गर्न तयार छ । तसर्थ यो कार्यक्रमका बारेमा सङ्का उपसङ्का नगर्न आग्रह समेत उपप्रमुख बञ्जाराले गर्नु भयो ।

आइतवार भएको उक्त सार्वजनीकरण कार्यक्रममा सम्बोधन गर्नुहुने अधिकांश वक्ताहरुले सुपरजोनका बारेमा नगरको ध्यानाकर्षण गराएका थिए । सुपरजोन जस्तै कस्सैको कमाइ खाने भाँडो नहोस् भनिरहेको थिए । कृषि नगरीमा सुपरजोनको बारेमा आलोचना मात्र गरेनन् । नगरसँग कुनै साइनो नरहेको खुलासा समेत गर्न पछि परेनन् वक्ताहरु । अधिकांश सहभागीहरुको निशाना विगतलाई स्मरण गर्दै सुपरजोन र प्याक जस्ता कार्यक्रम त हुने होइन ? भनी सङ्का समेत जाहेर गरेको थिए । नगरका वरिष्ठ प्रशासकीय अधिकृत ध्यान कुमार थापाले त मुखै खोलेरै भने–सुपरजोन कुन चराको नाउँ हो ? संस्थागत रुपमा नगरसँग कुनै सम्बन्ध छैन । सो सम्बन्धमा नगरपालिका अनविज्ञ छ । नगरपालिका कुनै हल्लाको पछि लाग्न सक्दैन । कृषिको क्षेत्रमा अब्बल मानिएको पनौती नगरलाई उपेक्षित गरेर कुनै पनि सोसँग सम्बन्धित कार्यक्रमहरु सफल नहुने खुलाषा गर्दै थप्छन् थापा–प्याक र सुपरजोनमा जस्तो अनियमितता हुने छैन भन्दै कृषकहरुलाई ढुक्क भएर सेवा लिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रमलाई साविक जिल्ला पशुसेवा कार्यलयका प्रमुख डा.नारायण बहादुर श्रेष्ठ, प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, पशु चिकित्सक मणि सापकोटा, वाली संरक्षण अधिकृत रितिक्षा पौडेल, पनौती उद्योग वाणिज्य संघका महेश पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका मोतीराम तिमल्सिना, दिलिप कुमार देउडा, राजकुमार हुमागाईं, सन्तोष के.सी., चन्द्र न्यौपाने लगायतका वक्ताहरुले आ–आप्mना धारणा राखेका थिए । कार्यक्रममा कार्यपत्रहरु कृषि विकास तर्पmको वाली संरक्षण अधिकृत रितिक्षा पौडेल र पशु विकास तर्पmको पशु चिकित्सक मणी सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडाध्यक्ष एवं कृषि समितिका संयोजक गुणनाथ सापकोटाले गर्नु भएको थियो ।

  • (सन्दर्भ कृषि तथा पशु पन्छी विकास योजना सार्वजानीकरण २०७५÷७६)
  • सुपरजोन कसैको कमाई खाने भाँडो हुन सक्ला ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0