Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोटरी क्लव स्कूल स्कूलमा

प्रभातफेरी अनलाइन ५३१७ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
रोटरी क्लव स्कूल स्कूलमा

बनेपा-मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय मान्यता प्राप्त गैरसरकारी संस्थाको रुपमा स्थापित रोटरी क्लवले विद्यालयका वालबालिकाहरुको स्वास्थ्यमा चासो राखेको छ ।

गत शुक्रबार बनेपामा रहेका दुईवटा विद्यालयका वालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । जस अमन्तर्गत काभ्रे मा.वि. बनेपालका ६५० र एभरेष्ट एकेडेमी बनेपा ६१५ जना विद्यार्थी सहभागी थिए । जसमा काभ्रे मा.वि.का २० जना र एभरेष्ट एकेडेमीका १५ जना वालवालिकाहरुमा समस्या देखिएको परीक्षणमा संलग्न बरिष्टठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मीले बताउनु भएको थियो । जस अन्तर्गत नियमित डाक्टरको सम्पर्कमा रहनु पर्ने काभे्र मा.वि.का ४ जना र एभरेष्ट एकेडेमीका ३ जना रहेको विशेषज्ञ रेग्मीले बताउनु भएको छ ।

रोटरी क्लव अफ काभ्रे बनेपाको लक्षित योजना अन्तर्गत सन् २०१९ सम्ममा काभ्रे जिल्लाका १० हजार वाललालिका माझ उक्त शिविर लिएर जाने लक्ष लिएको प्रेसिडेन्ट रोटरीयन सुन्दर थापा मगरले बताउनु भएको छ । सामान्य कुरामा ख्याल नराख्दा पनि अकाल मै मृत्यू वरण वढीरहेको अहिलेको अवस्थामा यो अभियानले वाललालिकाको क्षेत्रमा केहि राहत मिल्छ भन्ने विश्वास रोटरीले लिएको छ– थापाको कथन थियो । शिविरमा बाथज्वरो, बाथमुटुरोगका बारेमा स्वास्थ्य परिक्ष गरिदै आएको रोटरियन थापा मगरले जानकारी दिंदै आएको छ ।

हालसम्म ४ वटा विद्यालयमा गरेर २ हजार १ सय ५९ जना वालवालिकाको स्वास्थ्य परिक्षण गरिएकोमा ४७ जना बालबालिकाको इको (मुटुको भिडियो एक्सरे) गरिएको छ । जसमा १३ जना बालबालिका नियमिति डाक्टरको सम्पर्कमा रहनु पर्ने मुटु रोग विशेषज्ञ डा. सत्यनारायण सुवालले बताउनु भएको छ । जसमध्ये पनि दुई जना बालकको अवस्था गम्भिर रहेको समेत उहाँले जानकारी दिनु भएको छ । स्मरण रहोस् यस भन्दा अघि पनि भाद्र २३ गते पाँचखाल नगरभित्र रहेका सर्वमंगला मा.वि. आजाद मा.वि.मा पनि स्वास्थ्य शिविर संचालन गरिएको थियो । उक्त शिविरहरुको आयोजना रोटरी क्लव अफ बनेपा काभ्रेले गरेको थियो भने नेपाल हृदय रोग निवारण प्रतिष्ठन काभ्रे शाखाले संयोजन गरेको थियो । शिविरमा संलग्न विशेषज्ञ डाक्टरहरु सत्यनाराण सुवाल नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष हुन् भने डा. प्रकाशराज रेग्मी सचिव हुन् ।

  • रोटरी क्लव स्कूल स्कूलमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0