Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हृदय रोग प्रतिष्ठानको जिम्मेवारी दामोदरलाई

प्रभातफेरी अनलाइन ७२३३ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
हृदय रोग प्रतिष्ठानको जिम्मेवारी दामोदरलाई

पाँचखाल-मुटु रोगका कारण कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने सोचका साथ पाँचखालमा ईकाई संञ्चालन गर्ने उद्देस्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको गठन भएको छ ।

पाँचखालमा सम्पन्न भेलाबाट दामोदर अधिकारीको संयोजकत्वमा १९ सदश्यीक कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा वुद्धिमान तामाङ र सरस्वती चिमौरिया, सचिवमा नविन प्रकास निरौला, कोषाध्यक्ष राजन कार्की, सह—सचिब कान्छा दनुवार (डोने) र सह—कोषाध्यक्षमा सरस्वती भेट्वाल रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा ईश्वरी राजकुमार मैनाली, गणेश दनुवार, चेतनाथ काफ्ले, जनार्जन पौडेल, जयराम घिमिरे, निरञ्जन अधिकारी, विद्यालक्ष्मी देउजा, माधवप्रसाद नेपाल, रामकुमार वोहोरा, सुदिप श्रेष्ठ, शिव अधिकारी र ज्ञानबहादुर थापा रहनु भएको छ ।

भेला आयोजक समितिका संयोजक दामोदर अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट मुटुरोग बिशेषज्ञ डा.कृष्ण कुमार श्रेष्ठले मुटुरोगको बारेमा जानकार िगराउनु भएको थियो । उहाँले भन्नुभयो मुटुरोगको बारेमा समयमै जानकारी भएमा उपचार संभव रहन्छ । शारिरिक कसरत कम हुनु साथै जिब्रोको स्वादको लागि खाने बिभिन्न परिकारले मुटुमा समस्या ल्याउने बताउनु भयो । मुटु रोगको पहिलो लक्षण दुखाई भएको बताउंदै वाथ तथा दमको रोगिहरुलाई मुटुरोगको संम्भावना बढी हुने बताउनु भयो । सामानय रुपमा दिनमा १ लाख धड्कन हुनुपर्ने वताउंदै १ मिनेटमा ६० देखी १ सय सम्म धड्कन हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्रका अध्यक्ष शिकु श्रेष्ठले मुटु रोगबा जोगाउनको लागि काभे्रमा बिभिन्न प्रकारको जानकारी मुलक कार्य गर्दै आएको बताउनु भयो । सोही अनुसार पाँचखाल र आशपासको क्षेत्रमा समेत अन्जानमा कसैलाई पनि मुटुरोगको कारण पिडा भोग्नु नपरोस भन्ने उद्देस्यका साथ आगाडी बढ्दै ईकाई खोल्ने काम भएको बताउनु भयो ।

त्यसैगरी रामप्यारी वस्नेत (बज्राचार्य) ले हालको जिवन शैलिलाई परिवर्तन गर्न नसके स्वास्थ्यमा मुटु रोग लगनायतको बिभिन्न रोगले गर्दा समस्या हुने बताउनु भएको थियो । दैनिक खाने खानपिनमा परिवर्तन ल्याउन नसके औषधिको भरमा मात्र रोगलाई नियन्त्रण गर्न गाह्रो हुने बताउंदै खानपिनमा परिवर्तनले स्वस्थ रहने बताउनु भयो । नुन, चिनि, चिल्लो , मसला जस्ता सामाग्रिहरु वढि प्रयोग गरेर जिब्रोलाई खुसिपार्दा स्वास्थ्य विग्रने बताउनु भएको थियो ।

  • हृदय रोग प्रतिष्ठानको जिम्मेवारी दामोदरलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0