Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्रीरामपाटी दुग्द सहकारीको साधारण सभा

प्रभातफेरी अनलाइन ६६५८ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन २३, मंगलबार (७ साल अघि)
श्रीरामपाटी दुग्द सहकारीको साधारण सभा

शुसिलराज गिरि
पाँचखाल-सिखरपुर , श्रीरामपाटी दुग्ध उत्पाक सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । “स्वस्थ पशु सफा दुघ, गोठ देखी ओठ सम्म” भन्ने नाराको साथ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पशु विकास शाखा पाँचखालका प्रमुख दत्तप्रसाद गौतमले पशुलाई सफा र स्वस्थ राख्न र पशुको आहारामा ध्यान दिन सके किसानलाई दुध उत्पादनबाट फाईदा हुने बताउनु भयो । किसानहरुको हितको लागि पशुबिकास शाखा पाँचखालले सहयोग गर्ने साथै दुग्द उत्पादक सहकारीको हितको लागि समेत आफुले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा पाँचखाल डिभिजन सहकारी प्रमुख ईश्वर प्रसाद अधिकारीले नगरले सहकारी बिकास र किसानहरुको हितको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । नगरमा रहेको सम्पुर्ण सहकारीहरुको हितको लागि योजना तयार भई सकेकोले त्यसको नतीजा छिट्टै आउने बताउनु भयो ।
कार्यक्रममा सानाकिसान सहकारीका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठले पाँचखाल नगर कृषि शहर भन्ने नारालाई कृषकहरु तथा दुग्ध उत्पादन सहकारीहरुले पुर्ण गर्ने वताउनु भयो । नगरको उद्देस्ये अनुसार अगाडी बढेको सहकारीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा वडाध्यक्ष पुष्कर ढकाल, लेखा समिति संयोजक गणेस ढकाल, सल्लाहकार समिति संयोजक भेषराज ढकाल, कार्यपालिका सदस्य हरिशरण मिजार लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । दुग्द उत्पादक सहकारी संस्थाका अध्यक्ष पद्म प्रसाद घोरसाईनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यादव प्रसाद दंगालले कार्यक्रम संञ्चालन गर्नु भएको थियो भने संस्थाको उपाध्यक्ष लक्ष्मी ढुंगानाले स्वागत मन्नतव्य राख्नु भएको थियो ।

  • श्रीरामपाटी दुग्द सहकारीको साधारण सभा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0