Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उदाहरणीय व्यक्तित्व सर्वश्री

प्रभातफेरी अनलाइन २७३८१ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (५ साल अघि)
उदाहरणीय व्यक्तित्व सर्वश्री

केहि बर्ष यता युवाहरुको रुचि सामाजिक कार्यमा बढ्दो क्रममा देखिन्छ । बिभिन्न माध्यमबाट देशको भलाइ र जनताको खुशीका लागिपर्ने थुप्रै संघसंस्था तथा व्यक्तित्वहरु छन् । यस्ता कार्यमा युवाहरुको रुचि बढ्नु एक सकरात्मक बाटो पनि हो । बिभिन्न संघसंस्था, एनजिओ, आइएनजिओ र फेसबुक ग्रुपहरु एकदमै अग्रसर भएको देखिन्छ । यस्तै सामाजिक सञ्जाल मार्फत आफ्नो सामाजिक कार्यको यात्रा सुरु गरेकि एक उदाहरणिय व्यक्तित्व हुन सर्बश्री अधिकारी ।

सानैदेखि हक्कि स्वभावकी सर्बश्री धेरै पहिले देखि मानिसदेखि पशुपंक्षीलाई सेवा र सहयोग गर्दै आएकी छन् । नेपालमा कपडा बैकको परिकल्पना कार सर्बश्रीले १०० एस ग्रुपका भाईहरु शीत सहकार्य गरेर नेपालको धेरै ठाउँमा निःशुल्क कपडा लेनदेन कार्यलाई अगाडि बढाएकी छिन् । उनी भन्छिन्, म मिडियामा यो कपडा बैकबाट सार्वजनिक भएकी हँु । उनले ह्याप्पी फेमिलीको टिममा सहकार्य गरेर फेसबुकको माध्यमबाट अभियान चलाएर प्रत्यक्ष रुपमा आफ्नो यात्रा सुरु गरिन् ।

देश र देशवासी विपदमा हुँदा उनले थुप्रै उदाहरणिय कामहरु गरेकी छिन् । त्यसपछि पनि सामाजिक सञ्जाल फेसबुकबाट समाजसेवामा रुचि भएकाहरुलाई एकबद्ध बनाएर आफ्नो अभियानलाई निरन्तरता दिइरहेकी छिन् । काभ्रेमा काभ्रेकी एकल अभियान्ता बनेर काभ्रेमा मात्रै होइन उनी देशका पिछडिएका बिभिन्न ठाउँहरुमा पुगिन् र त्यहाँको जिवनशैली, दुःख पिडा र अभावको अवलोकन समेत गरिन् । जहाँ जे कुराको आवश्यकता थियो त्यहि सम्बन्धी अभियान चलाइ सहयोग उठाएर जिवन जिउने सहज वातावरण सिर्जना गर्ने मुख्य भुमिका सिर्जना गरिरहेकी छिन् । उनको मनमा मान्छे मात्रै होइन जनावर पशुपंक्षीप्रति पनि धेरै माया छ ।

आफ्नो टोलका कुकुरहरुलाई खाना दिँदा धेरैले उनलाई यो त कुकुर पाल्ने मान्छे कुकुर हो भन्छन् भने हाँस्दै भनिन् । उनी भन्छिन् मान्छेको आफ्ना हुन्छन्, मान्छेले त बोल्न सक्छ तर यी जनावर, पशुपंक्षी बोल्न सक्दैनन्, यिनिहरुको कोहि आफ्नो हुँदैन । हामीले यिनिहरुलाई माया गर्नुपर्छ । जन्मथलो काठमाडौबाट २०५४ सालमा काभ्रेमा कर्मथलो रोजेकी सर्बश्रीले बिगतका जिवनमा धेरै संघर्ष गरेको बताउँछिन् । अहिले उनी काभ्रेमा सर्बश्री क्वालिटि प्रिन्टर्स नामले परिचित प्रेस आफ्नै उद्योगमा ९ जनालाई रोजगारी दिएकी छिन् । जसमा तीन जना बोल्न र सुन्न नसक्ने पनि छन् । सामाजिक सञ्जाल मार्फत पनि देश र जनताको आँशु पुच्ने हात बन्न सकिन्छ भन्ने एक उदाहरणिय ब्यक्तित्व उनी पनि हुन् र साथै युवाहरुले देश र जनता हकहितको लागि आफ्नो ठाउँबाट सक्ने पाइलाहरु लम्काउन जरुरी छ र आउने दिनहरुमा अझै यस्तै सकरात्मक कार्यक्रमहरु ल्याएर आउने छु, यहाँहरुको साथ, सहयोग र माया सदैव रहिरहोस् भन्ने आशा समेत व्यक्त गरिन् ।

  • उदाहरणीय व्यक्तित्व सर्वश्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0