प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र २०, शनिबार
काठमाडौँ / गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
