प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हाे। बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएकाे छ ।