Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गैससद्वारा खेलकुद प्रतियोगिताको आयोजना

प्रभातफेरी अनलाइन ५२५२ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २०, मंगलबार (५ साल अघि)
गैससद्वारा खेलकुद प्रतियोगिताको आयोजना

धनी राम कोरी
कपिलवस्तु/कोभिड–१९ का कारण खेल क्षेत्र अस्तव्यस्त हुन पुगेको अवस्थामा स्थानीय क्लबहरुको प्रयासमा विस्तारै बामे सर्ने जमर्काे गरेका छन् । जसअन्तर्गत कपिलवस्तु टाइगर युवा क्लब महाराजगन्ज नगरपालिका वडा नं. २ गैडहवाद्धारा स्थानीय स्तरमा यस क्षेत्रको प्रचलित क्रिकेट खेलको प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगिताको पुर्व समाजवादी पार्टीका जिल्ला कार्यसमिति सदस्य साहिल खानले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनमा युवा नेता खान बोल्दै युवाहरुलाई क्रिकेटको माध्यमबाट अगाडि बढ्नको लागि अग्रह र युवाहरु हरेक समस्या मा सकेसम्म सहयोग गर्छु । युवालाई कसरी अगाडि बढाउन सकिन्छ आर्थिक, भौतिक, सामाजिक र सबै तर्फबाट सहयोग गर्न आफू तयार रहेको नेता खानले बताएका छन् ।
प्रथम पुरस्कार नेपाली रु दश हजार एक, द्वितीय पुरस्कार नेपाली रू पाँच हजार एक, म्यान अफ द म्याचको लागि राम्रो व्यवस्था रहेको छ । ह्याट्रीक विकेटको लागि नगद नेपाली रु एक सय एक दिइनेछ भने ह्याट्रीक छक्का भएकोमा नगद नेपाली रु एक सय एक नै दिइनेछ र म्यान अफ द सिरिज हुने खेलाडीलाई ब्याट पुरस्कार दिइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलमा भाग लिनका लागि कुनै पनि बेला टिम दर्ता गराउन सकिने व्यवस्था गरिएको छ । जसका लागि कैलाश गुप्ता (९८१७४०१०६५), रुपक पासवान (९८०४४७९५९०), हलिम पठान (९८२१९८६३२९) र सकील पठान (९८११४३२८११) हरुलाई तोकिएको छ । यो प्रतियोगितामा एल.बि.डब्लु बाहेक सबै नियम लागू हुने आयोजकले जनाएको छ । खेल १२÷१२ ओवरको हुनेछ । सो प्रतियोगितामा सहभागी हुनको लागि प्रवेश शुल्क नेपाली एक हजार ५१ रुपैयौं मात्र, खाना र खाजाको राम्रो व्यवस्था छ, फाइनल खेल १६ ओवरको खेलाइने खेलमा प्रचलित क्रिकेट खेलसँग सम्बन्धित नियमहरु लागू हुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0