Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन्त्रीद्वय एउटै मञ्चमा स्वागत र सम्मान

प्रभातफेरी अनलाइन ४२५६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ५, सोमबार (४ साल अघि)
मन्त्रीद्वय एउटै मञ्चमा स्वागत र सम्मान

काभ्रे । नेकपा माओवादी केन्द्र पनौती नगर समितिले कृषि तथा पशुपन्छी र युवा तथा खेलकुद मन्त्रीद्वयलाई एक समारोहको बिच पनौतीमा स्वागत र सम्मान गरेको छ ।
बागमती प्रदेश सरकारद्वारा नियुक्ति लिनुभएका माननीय बसुन्धरा हुमागाईं र माननीय रत्न ढकाल एक हप्ता अगाडि मन्त्रीमा नियुक्ति हुनुभएको थियो । यो बिचमा उहाँहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सम्मान गर्न तँछाडमछाड गरेर होडबाजी चलाइरहेको बेला पनौती नगर समितिले दुवै मन्त्रीलाई एउटै मञ्चमा राखेर सम्मान गरेर अनुकरणीय संस्कारको विकास गरेको स्थानीयको प्रतिक्रिया छ ।

आजभन्दा अगाडि यसरी दुई फरक विचारका मन्त्रीहरुलाई एउटै मञ्चमा राखेर सम्मान गरिएको अभिलेख दुर्लभ नै छ । जसको सुरुवात पनौती नगर समितिले गरेकोमा मन्त्रीद्वयद्वारा सम्बोधन गर्ने क्रममा पनौती नगर समितिलाई धन्यवाद दिन पछि पर्नु भएन । आ–आफ्नो जिम्मेवारीबाट जनताका लागि चर्चा गर्न लायकका कामहरु गरेर देखाउने प्रतिबद्धता सो अवसरमा मन्त्रीद्वयले व्यक्त गर्नुभएको थियो । अत्यन्तै व्यस्त समयका बाबजुद उपस्थित भएर आफ्ना कार्यकर्ताहरुको मनोबल वृद्धिका लागि समय खर्चिदिएकोमा नेकपा माओवादी केन्द्र पनौती नगर समितिका अध्यक्ष हस्तबहादुर तामाङद्वारा मन्त्रीद्वयप्रति आभार व्यक्त गर्नुभएको थियो ।


सोही अवसरमा नगर समितिले पनौती नगरको इन्चार्जकत्व गरेर पनौतीलाई अब्बल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सदस्य होमबहादुर खुलाललाई पनि सम्मान गरेको थियो । उक्त कार्यक्रममा मन्त्रीद्वय तथा सदस्य खुलाललाई सम्मान पत्र, खादा एवं पुष्पगुच्छाद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव माधव हुमागाईंले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष हस्तबहादुर तामाङले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0