logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

सम्पादकीय

Post Thumbnail

असमान व्यवहार तोड

चाहे भुकम्प होस् या बाढी, यो मुलुकको राष्ट्रिय संकट हो । सरकारले आफ्नो शक्ति, सामथ्र्य र... विस्तृतमा

Post Thumbnail

अनसनलाई सार्थकता देऊ

मेडिकल कलेजका लगानीकर्ताको स्वार्थअनुरुप चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्न खोजिएको... विस्तृतमा

Post Thumbnail

आइटी पार्कमा चहलचहल

नेपाल सरकारले १५ वर्षअघि पनौती–बनेपा सडकको धनेश्वर क्षेत्रमा निर्माण गरेको आइटी पार्क... विस्तृतमा

प्रविधि अभिसाप नबनोस

प्रविधि अभिसाप नबनोस

नेपालको आधा जनसंख्याको हातमा प्रविधिको पहुँच पुग्दै गर्दा यसका अप्ठ्यारा र ब्यवधान पनि... विस्तृतमा

आधुनिक कृषितर्फ लागौ

आधुनिक कृषितर्फ लागौ

यतिबेला खेती लगाउने मुख्य सिजन हो । तर किसानहरुलाई धेरै समस्या छन् । कहिले काहिं रासायनिक... विस्तृतमा

असार १५ सकियो, रोपाईं भर्खर शुरू

असार १५ सकियो, रोपाईं भर्खर शुरू

गत वर्ष भन्दा यसवर्ष अलि ढिलो गरि मनसुन शुरु भयो । यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ ।... विस्तृतमा

नेटवर्क धन्दालाई निरुत्साहित पार

नेटवर्क धन्दालाई निरुत्साहित पार

मुलुकभित्र र बाहिर रहेका हजारौं नेपालीलाई ठगेको एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रा.लि.... विस्तृतमा

नेपालमा विमान दुर्घटनाका चुनौतीहरु

नेपालमा विमान दुर्घटनाका चुनौतीहरु

यसवर्षको जेठ महिनामा नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भए । जेठ १३ गते लुक्लामा गोमा एयरको... विस्तृतमा

भुकम्पपीडित वर्षामा पनि अझै टहरामै !

भुकम्पपीडित वर्षामा पनि अझै टहरामै !

०७२ को विनासकारी भूकम्पपछि २ वटा जाडो र २ वटा वर्षायाम पनि टहरामै बिताइसकेका... विस्तृतमा

पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

पहिलो चरणमा भएको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले... विस्तृतमा

उत्पादन गर्न अवसर दिउ

उत्पादन गर्न अवसर दिउ

अमेरिका प्रवेशमा भन्सार छुट पाएका वस्तु नेपालमै उत्पादन गर्न त्यहाँका लगानीकर्ता इच्छुक... विस्तृतमा

सफल रहोस् २०७४

सफल रहोस् २०७४

२०७३ साललाई विदा दिई नयाँ वर्ष २०७४ प्रासम्भ भएको छ । यो वर्ष राजनीतिक संक्रमणलाई किनारा... विस्तृतमा

निर्वाचन दुई चरणमा गरेपनि निकास दिनुपर्छ

निर्वाचन दुई चरणमा गरेपनि निकास दिनुपर्छ

मधेशवादी दलहरुसँग सहमति नहुने सम्भावना बढ्दै गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल... विस्तृतमा

भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

५ सय र १ हजार दरका भारतीय नोट नचल्ने घोषणा गरिदिए, त्यसले भारत त प्रभावित बन्यो नै, त्यसको तरंग... विस्तृतमा

Post Thumbnail

चन्दा आतंक बन्द गरियोस

चन्दा असुली नियन्त्रण गर्न सरकारले कडाईका साथ प्रक्रिया अगाडि बढाउनुपर्छ । चन्दा असुली गर्न... विस्तृतमा

Post Thumbnail

आचारसंहिता कडाईका साथ पालना गरौं

महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलको कार्य सम्पादनका लागि नयाँ आचार संहिता जारी... विस्तृतमा

Post Thumbnail

फाँसीको सजाय ल्याइनुपर्छ

राज्यमा कडा कानूनको व्यवस्था नहुँदा महिला हिंसाका घटनाहरु बढ्दो छ । गत एक महिनामा मात्र... विस्तृतमा

Post Thumbnail

खोला किनाराका बस्तिलाई स्थानान्तरण गर

सुनकोशीमा पहिरो गएलगत्तै सुदूरपश्चिम क्षेत्रमा बाढीपहिरो गई विपत्तिको दुखान्त रुप आएको छ ।... विस्तृतमा